क्यासिनोमा ८ करोड डुबेपछि आत्महत्या

काठमाडौं : नेपाली नागरिकलाई  भारतीय नक्कली कार्ड बनाई बेल्लिज  क्यासिनोले नेपालीलाई लुट्ने गरेको छ । बेल्लिज क्यासिनोले बिषेश गरी भारतीय मुलका तर नेपाली नागरिकता लिएका ठूलो रकमको जुवा खेल्ने व्यापारीलाई जुवा खेलाउँदै आएको अहिले थाहा भएको हो । पर्यटन विभागले अनुममति नदिए पनि सर्वोच्चको अन्तरिम आदेशले सञ्चालनमा आएको बेल्लिज नेपाल क्यासिनोले बिगत एक बर्षदेखि नेपालीलाई लुट्दै आएको प्रमाण फेला परेको छ ।

 उक्त गेम खेलाउने डिलर एक महिलालाई समेत उनले नियोजित तरिकाले कामबाट निस्कासन गरेर आफू निकट काठमाडौं परिसरका प्रहरीको मिलोमतोमा टर्चर दिने गरेको पीडितले बताएका छन् ।  परिसरका एसएसपी बसन्त लामाको निर्देशनमा ति महिलालाई प्रहरीले बोलाएर बयान लिएर छाडेको स्रोत वताउंछ।  (जनप्रहार साप्ताहिक )

Spread the love