लाङटाङ क्षेत्रको पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको बिहीबार मृत्यु भएको छ।लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको  छ। उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए

Spread the love