अत्यन्तै महत्त्वपूर्ण जीवन उपयोगी भनाइहरु जुनदिन हाम्रो मृत्यु हुन्छ – भरतसन्तोषी

अत्यन्तै महत्त्वपूर्ण जीवन उपयोगी भनाइहरु जुनदिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन।bharat
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा १.९ मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ” यसबाट के सिक्न सकिन्छ ? * धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस । * महंगो फोनको ७०% फंकशन अनुउपयोगी रहन्छ । * महंगो कारको ७०% गतिको उपयोग हुदैन । * पुरै अलमारी दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ । * पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ । * ७०% गुणहरुको उपयोग हुदैन भने ३०% गुणहरुको उपयोग कसरी हुन्छ । * स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस । * प्यास नलागे पनि पानी अधिक पिउनुस । * हरेक पल मा आफ्नो अहम त्याग्नुस । * शक्तिशाली भएर पनि सरल हुनुस । * धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस । काबुमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई । काबुमा राख्नुस – खाना खाने समयमा पेटलाई । काबुमा राख्नुस – कसैको घर जादा आँखालाई । काबुमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई । काबुमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ । भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई । भुलिदिनुस – अर्काको गल्तिलाई । भुलिदिनुस – अतितको तितो संस्मरणलाई । छोडीदिनुस – अरुलाई तल देखाउन । छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न । छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न । छोडीदिनुस – अर्काको चम्चागीरी गर्न । छोडीदिनुस – अरुको सफलतामा दुखी हुन । प्रस्तुति:भरतसन्तो

Spread the love