पर्यटकलाई उद्धारको नाममा अनावस्यक रकम असुली

पर्वतारोहणमा गएका विदेशीलाई उद्धारको नाममा अनावस्यक रकम असुली गरेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको बद्नाम भएपछि  सरकारले व्यवसायीलाई कारबाही गर्न सफिरिस गरेको छ। नेपालमा विरामी बनाएर उद्धार तथा विमाको नाममा डलर असुल गर्ने डरलाग्दो धन्दा भन्दै उक्त समितिले सात सय पृष्ठ लामो प्रतिवेदनमा त्यस्ता कम्पनीलाई कारबाही गर्न सिफारिस गरेको छ। महंगो शुल्क लिएको अभियोगमा ६ वटा अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्न समितिले सुझाव दिएको छ ।  सरकारमा परेको उजुरीको आधारमा मन्त्रालयले छानविन गर्न गठित समितिले ८ वटा ट्राभल तथा ट्रेकिङ कम्पनी ४ अस्पताल र ३ हेलिकप्टर  पठाउन सिफारिस गरेको छ।

Spread the love