काठमाडौं : राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रधानमन्त्री ओलीले आग्रह गरे । बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत छ। आपसमा छक्याउने र झुक्याउने काम भएको छ।