महाराजगञ्जमा बुधवार खाल्डोमा खस्यो सवारी साधन

महाराजगञ्जमा बुधवार खाल्डोमा खस्यो सवारी साधन

काठमाडौ : काठमाडौ महाराजगञ्जमा बुधवार खाल्डोमा खसेको सवारी साधनले सवारी दुर्घटना निम्त्याएका छन् । जसले गर्दा ट्राफिक जाम बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायलाई बोलाएर १५ दिन भित्र यस्ता खाल्डा पुर्न निर्देशन दिए पनि सरोकारवाला निकायको ढिलासुस्तीका कारण खाल्डाहरुले सवारी दुर्घटना निम्त्याएका छन् । केहि समय अगाडि नक्सालमा  सडकमा पनि यस्तै खाल्डो थियो ।