भारतमा गायकमाथि गोली प्रहार

भारतमा गायकमाथि गोली प्रहार

शुक्रबार राती घर फर्किरहेको अवस्थामा पंजाबी संगीतकका चर्चित गायकमाथी गोली प्रहार भएको छ। प्रहरीका अनुसार उनलाई एक नीजि अस्पतालमा भर्ना गरिएको छ। गायक एवम अभिनेता परमीश वर्मालाई मोहालीमा केहि अज्ञात बन्दुकधारीले गोली हानेका हुन्। उनी हाल खतरामुक्त रहेको  प्रहरीले जनाएको छ।