कोरोना भाइरस मुक्त चीनबाट उद्धार गरिएका सबै नेपाली

कोरोना भाइरस मुक्त चीनबाट उद्धार गरिएका सबै नेपाली

काठमाडौं :  बुधबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस मुक्त चीनबाट ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) भेटिएन।
चीनबाट गत आइतबार उद्धार गरिएका नेपाली नागरिकको झक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरिएको थियो।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, सबैको नाक र घाँटीभित्रको स्वावको नमूना परीक्षण गरिएको थियो। नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरि राष्टिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो। फागुन ४ , ५ र ६ गते स्वाव संकलन गरी परीक्षण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेपालबाट अध्ययन र व्यवसायका लागि नेपाल वायु सेवा निगमको जहाजबाट यही फागुन ४ गते उद्धार गरी उनीहरुलाई स्वदेश ल्याइएको थियो।

नेपालीमा कोरोनाको लक्षण देखिएन

६ फागुन, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संकलित र्‍याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा नेपालीमा कोरोनाको लक्षण देखिएन
। आजका अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक कोरोना संक्रमण, निम्न आए भएकामाथि लघुवित्तले गरेको ज्यादतिलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

कोरना नभएको पुष्टिपछि १७५ जना नेपाली ल्याइयो

काठमाडौं : विशेष व्यवस्था गरेर चीनको वुहान शहरबाट एक सय ७५ जना नेपालीलाई सरकारले स्वदेश ल्याएको छ। एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारलु गरेको थियो।
१७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् । वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको थियो ।