विमान चार्टड गरी प्रधानमन्त्री ओली आज भियतनाम जानुहुँदै

राजन थपलिया, न्यूयोर्क

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको  भ्रमणमा जान लाग्नु भएकाे हाे। 
कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा भियतनामी जनता बुद्ध धर्म मान्ने भएकाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भियतनामी बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन प्रधानमन्त्री भ्रमणमा जान लाग्नु भएकाे हाे। सन् १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको कम्बोडिया नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक हो ।


Spread the love