थाइल्यानड पुग्नासाथ पारस फेरि पक्राउ

paras-kannika

काठमाडौँः – लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन् । उनी त्यहाँ पुग्नासाथ उनी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेकी थिइन् । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा कन्निकालाई थाई प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । स्रोत: –   नेपाल समाचारपत्र

Spread the love