रुढीबादी सोचाइबाट बिस्तारै आधुनीकीकरण तर्फ लम्कदै नेपाली समाज – शन्तोषी शाह

शन्तोषी शाह, काठमाडौ : हाम्रो समाज परम्परागत रुढीबादी सोचाइ बाट बिस्तारै आधुनीकीकरण तर्फ लम्कीन बिस्तारै शुरुआत हुदैछ । अहिले को केही शीक्षीत देखि

शन्तोषी शाह,
शन्तोषी शाह,

अशीक्षीत युवा हरुले आपनो श्रीमती लाई घरको चुलोचौका र परीवारमै सीमीत राखनु हुदैन भन्ने मान्यता बाट बाहिर आउदै छन् । बीहे पछि पनि आपनो श्रीमती लाई पढाउने , आत्मनिर्भर बनाउन पहल गर्ने पुरुष हरु पनि हाम्रो समाजमा छन् , आपनो परीवारको सदस्य र श्रीमती लाई व्यबहार मा मीलाएर सुखी र खुशी परीवार को नीर्माण गर्दै सामाजिक सोचाइ बाट महिला हरु पनि संघर्ष गरेर अगाडि बढ्दै गएको छ , जस्तै महिला कोहि पराइ पुरुष हरु संग बोल्नु हुँदैन , घुलमिल हुनुहुदैन अहिले भन्ने कुरा अहिले को समयमा श्रीमान हरुले पनि सहज रूपमा नै लीएको पाइन्छ , अहिले को महिला हरु दीउसो मात्रै कार्यलय को काम गर्नुपर्छ र पुरुष हरु बीहान , दिउँसो , साझ , राती पनि कार्यलय को काम गर्नुपर्छ भन्ने मुल्यमान्यता लाई चुनौती दीदै रात्री कार्य पनि कार्यलय र अस्पताल हरुमा महिला हरु ले गरीरहेको छ । मीना शाह र अजय शाह उहाँ हरु को बीबाह भएको चार बर्ष भयो , पेशा ले उहाँ हरु इन्जिनियर हुनुहुन्छ उहाँ हरु को दुई बर्ष को छोरी छ बच्चा को रेखदेख दुवै जना मीलेर गर्नुहुन्छ , घर को काम पनि बाड्फाड गरेर मीलेर गर्नु हुन्छ , मीना जी को रात्रि कार्य भएको दीन उहाँ को श्रीमान ले नै बच्चा को रेखदेख गर्नु हुन्छ उहाँ बीबाह पश्चात् पनि पढाई लाई नीरन्तरता दीरहनु भएको छ यस्तो धेरै दम्पति हरु हुनुहुन्छ जस्ले आपनो घरपरिवार र दाम्पत्य जीवन संगै बाहिरी काम र पढाई लाई नीरन्तरता दीरहनु भएको छ , हाम्रो देश को कुल जनसंख्य 29,033, 914 को 63.9% शीक्षीत छन् जसमध्ये 76.4% पुरुष छन् भने महिला 53.1% छन् (2015 est = Source : CIA world factbook .

Spread the love