‘मिस नेपाल २०१९’ – अनुष्का श्रेष्ठ

काठमाडौं :
किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता ‘ मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ सुन्दरीलाई पछि पार्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन् ।


‘मिस नेपाल’ २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो । अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेकी छन् । मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।


Spread the love