मिस नेपाल एसईई २०१९ को प्रतियोगीमा मिख्याल सोङमेन

जेष्ठ-८ काठमाडौ : मिस नेपाल एसईईका प्रतिष्प्रर्धी मध्य मिख्याल सोङमेन पनि छनौटमा परेकी छिन।नर्थ पोइन्ट अङ्ग्रेजी आवासीय विद्यालय झापाबाट एसईई दिएकी सोङमेन काठमाडौमा हालै भएको प्रतियोगितामा सयौ प्रतिष्प्रर्धीलाई पछि पार्दै १२औ स्थान हासिल गर्न सफल भएको उनका आमा अनिता थापा सोङमेनले बताउनुभयो। प्रत्येक जिल्ला तथा प्रदेश बाट प्रतिस्पर्धा भई आउने प्रतिष्प्रर्धीलाई समेत मिख्यालले पछि पार्नेमा उनका शिक्षक बिकास श्रेष्ठ समेत ढुक्क रहेको बताउनुहुन्छ। १६ वर्षीय मिख्याल सोङमेनलाई मिस नेपाल एसईई बनाउन मिख्यालको आफ्नो उपस्थितलाई लाईक,कमेन्ट र सेयर गरि सहयोग पुराउन सबैसग उनको परीवारजनले अनुरोध गरेका छन।

Spread the love