मकै स्वाद चखाउने यो रेस्टुरेन्ट – मकैको ढिँडो , च्याँख्ला, मःम, चाउमिन, थुक्पा

काठमाडौं,  चाबहिल चोकको ‘मिस्टर कर्न’ ले करिब दुई महिनादेखि मकैका अधिकांशको रोजाइ मःम, चाउमिन, पिज्जा वा मासुजन्य परिकार नै हुन्छन्। सबैभन्दा फरक मकैका नौला-नौला परिकार चखाउँछ ‘मिस्टर कर्न’ ले । ढिँडो र च्याँख्ला मकैको मःम, मकैको चाउमिन, मकैकै थुक्पा पोलिने मकै स्वाद चखाउने यो रेस्टुरेन्टको सुरूआत तयारी हुँदैछ ।

Spread the love