यो शोकको घडीमा मृतकहरुप्रति श्रद्धान्जली

kabul attract in nepali peple

८ असार, काठमाडौं – वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो । १२ नेपालीको शव बुधबार अपराहृन काठमाडौं विमानस्थलमा ल्याइपुर्‍याउँदा सिंगै देश भावहि्वल बन्यो । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरुको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो ।

kabul attract in nepali peple
भावविहृवल आफन्त

Spread the love