अन्तर्राष्ट्रिय मानवअधिकार दिवस कार्यक्रम मनाईदैँ

काठमाडाैं : हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ । ९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र स्वीकार गरेको थियो ।  काठमाडौं लगायतका विभिन्नस्थानमा मानवअधिकार सम्बन्धि जनचेतना सहतिका कार्यक्रम गरिएको छ । कुनै व्यक्तिलाई विभेद गर्न नहुने, सबै मानिसको बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।  ‘समानता, न्याय र मानव अस्तित्वका लागि उभिउँ’ भन्ने अवधारणका साथ दिवस मनाईँदै छ ।

Spread the love