मुखमा रामराम सञ्चारमन्त्री गोकुल बास्कोटा

दिपक न्यौपाने, काठमाडौ ः ‘ओलीका असली चेला’ प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन्। मुखमा रामराम सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ ।
सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको हो । प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित बानायेको छ।’ सञ्चारमाध्याम माथि हर तरहले प्रयासरत बास्कोटा आफु भ्रष्टाचारी गर्ने माथि बडा उत्रिएका व्यतिm आफै धरापमा फसेको तथ्य सार्वजनीक भएको छ ।

Spread the love