७० करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक – बाँस्कोटाद्वारा पदबाट राजीनामा


८ फागुन, काठमाडौं  : स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको कुरालाई लिएर बाँस्कोटाद्वारा पदबाट राजीनामा दिनुभएकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनुभएकाे छ । स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको कुरालाई लिएर बिहीवार राष्ट्रियसभा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गर्दै आएकाे थियाे ।

Spread the love