प्रेमराजा महत दम्पति कोरोनाबाट मुक्त

१४ भदौ, : प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।  कोरोना संक्रमणपछि महत दम्पत्ति  मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता भएका छन् ।  महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए ।  महतले आफूहरु संक्रमित भएको सार्वजनिक गरेपछि विश्वभरबाट नेपालीहरुले उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

Spread the love