श्रोत ब्यक्ति पाण्डेलाई मातृ शोक

नुवाकोट : नुवाकोटको लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेलाई मातृ शोक परेको छ।केहि समय देखि उच्च ज्वरोले ग्रसित पाण्डेका ७२ वर्षीय ममतामयी आमा ललितादेवी पाण्डेको यहि मंसिर नौ गते अकस्मात निधन भएको थियो।ललितादेवीको छोरा श्रोतव्यक्ती महेश्वर पाण्डे सगै १ छोरा र ३ छोरी छन। मृतक आत्माको चिर शान्तिको कामना सहित परीवारजनमा पर्न गएको अपुरणीय क्षति प्रती पावर न्युज परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।

Spread the love