धुर्बे हात्तीका कारण चितवनमा फेरि उत्पात

चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट एक समय हराएको जङ्गली धुर्बे हात्ती अहिले निकुञ्जमा नै सक्रिय छ। २०६६ देखि २०६९ सालसम्म निकै ‘दु:ख’ दिएको धुर्बे हात्तीले त्यतिखेर चार वर्षमा १५ जनाको ज्यान लिएको थियो।  सारै दु:ख दिएपछि सरकारले धुर्बे हात्ती मार्न भनेर १६ लाख रुपैयाँसम्म खर्च गरेको थियो। सरकारको निर्देशनअनुसार सेनाले कैयौँ पटक कोसिस गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन। फेरि धुर्बे हात्तीका कारण चितवनमा  हात्ती अहिले निकुञ्जमा नै सक्रिय पुगेको छ। र्बे हात्ती पुन: निकुञ्जमा देखा परेको तर शान्त रहेको चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक वार्डेन बेदबहादुर खड्काले बताए।  गैँडा गणनाको ११ ‍औँ दिनमा हात्तीमा गएका गणकहरू घाइते हुनुको कारण धुर्बे हात्ती बन्न पुगेको छ।  चितवनमा करिब ५० देखि ६० वटा जङ्गली हात्ती रहेको अनुमान छ।

Spread the love