भिसा ओभरस्टेहुनेमाथि कारवाही – किशोर पन्थी

भिसा ओभरस्टेहुनेमाथि कारवाही – किशोर पन्थी

किशोर पन्थी : अमेरिकामा सिमाक्षेत्रबाट छिरेर एसाइलम गर्नेहरु अदालती सुनुवाईसम्म जेलमै बस्नुपर्ने भएको छ । १० प्रतिशतभन्दा धेरै भिसा ओभरस्टेहुने देशमाथि कारवाही गर्नेभएको छ । पोर्ट अफ इन्ट्रीमा एसाइलम गर्नेहरुलाई मेक्सिको पठाउने नियममा कानुनी लडाई जारी रहँदा मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनकै कारवाही सदर भएको छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय – आज चैतेदशैं र रामनवमी पर्व

३० चैत, काठमाडौं : असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा बडादशैंको रुपमा चैते दशैं मनाउने गर्छन् ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको शास्त्रमा वर्णन गरिएको उल्लेख छ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, गोरखाको मनकामना,
नक्साल , गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

Hinduism Really a Religion – Deepak Neupane

Deepak Neupane, Kathmandu : Hinduism, one of the oldest organized faiths, has approximately 1 billion adherents throughout the world. But, is it really a religion or just a way of life? Read through the article and take your pick…

The third largest organized religion in the world after Christianity and Islam, Hinduism has been around for at least past 5,000 years. We know that it originated in India, from the various archaeological and literary sources, but its beginning, evolution, and development over such a long period of time, are still obscure. This is primarily because, unlike several other world religions, Hinduism does not have a designated founder, teacher or prophet, and hence, it becomes really difficult, if not impossible, to trace its roots.

श्रीस्वस्थानी ब्रत आज समाप्त

२०७५ फागुन ७ : काठमाडौ – पौष शुल्क पूर्णिमादेखि सुरु भएको एक महिना लामो स्वस्थानी ब्रत पौष शुक्ल पूणिर्मामा सुरु भई माघ शुक्ल पूर्णिमामा सम्पन्न हुन्छ ।स्वस्थानी ब्रतको समापनका अवसरमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला आदि देवी स्वास्थानीलाई चडाइन्छ ।   स्वस्थानीको पूजामा स्वास्थानीको कथाका कुराहरुलाई पढी दियो, कलस र गणेशको पुजा गरिन्छ । काठमाडौंको उत्तरपूर्वमा रहेको साँखुमा रहेको शाली नदीमा लागेको मेला माघ शुक्ल पूर्णिमामा सकिँदैछ । एक महिनासम्म ब्रत बसेका श्रद्धालुहरुले  पूजाआजा गरी स्वस्थानीको समापन गर्छन । आज एक महिनाको श्रीस्वस्थानी ब्रत समाप्त हुदै छ ।

Shree sosthani

Shree sosthani

स्वस्थानी व्रत आजबाट शुरू – व्रत गरे मनोकांक्षा पूरा हुने जनविश्वास

काठमाडाैं : पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर पौष शुक्लपूर्णिमाका दिनदेखि शुरू हुने श्री स्वस्थानी व्रतकथा तथा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आजैका दिन (पुस शुक्ल पूर्णिमा)देखि स्वस्थानी व्रतकथा सुरु भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पुरा होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई, मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने विधि रहेको छ ।

 माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुकी  माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा रहिआएको छ । सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

HALLMARK OF A CHRISTIAN IN WORLD

Yong Dae Kang, New York : Jesus was not celebrated in his time and very few realize what Jesus is truly about. Suffering is the hallmark of a true Christian. He said to daily take up your cross and follow after him. Many that gather in the name of Jesus today do not want suffering. They do not want the cross. Strait and narrow is the way that leads to salvation, Jesus himself said. Many will go to so called churches, sing, dance, clap, walk out during some point in the sermon and find out on Judgment Day that Jesus will deny them saying ‘I knew you not’.

There are pastors who say most of us will not face death threats or crucifixion. Jesus himself says, ‘Believe in me and you will have trials and tribulation’. Find out what Jesus is about and it will overwhelm your sense of security. Do what Jesus truly tells you to do and people will threaten your very livelihood. Anybody read Thomas Akempis, John Calvin, Jonathan Edward? Read the Bible. Nothing’s changed. It’s the same of old story of Christians suffering and giving up their lives for the sake of God, daily walking with Jesus.

There can’t be resurrection without crucifixion. You need to die before you can be born again. You don’t live a new life without dying to the old. Unless you get rid of all earthly desires, possessions, hopes and dreams, you cannot access the heavenly joy that comes with serving the Lord. Apostle Paul lists the times he was whipped, flogged, shipwrecked, went hungry, thirsty for days in his walks with Jesus. But it was all for the joy of serving the Lord that he was able to endure all. Jesus says the ones that endure till the end will be rewarded.

Walk with Jesus is no walk out in the woods and having some meeting that makes you feel good although it could begin that way. There’s much more. That’s only the beginning. If you have met Jesus, don’t become lukewarm. If you have turned from your evil nature and committed yourself to the way of Christ, follow him in truth and spirit and go all the way. If you start but do not finish, wouldn’t it have been better that you didn’t start to begin with? There are many testimonies and many witnesses out there, but be careful. Even Jesus himself warns that many will come in his name but it won’t be him. Don’t look for signs of his coming. Serve the Lord according to his word. It won’t be easy, but you will be glad you did, on Judgment Day.

मूख्य दिन छठ पर्व

 कात्र्तिक ,   छठ पर्वको आज मूख्य दिन छठ पूजा गरिँदैछ । आज साँझ व्रतालुहरुले नजिकैको नदी, तलाउ, पोखरीमा गएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गर्दछन् । आज साँझ छठी मातालाई गहुँ र चामलको पिठोबाट बनेको विभिन्न परिकार चढाउने गरिन्छ । आज रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुहरुले हिजो साँझ पख स्नान गरेपछि कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाएर प्रसाद तयार पारेका छन् । यसअघि हिजो ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । Chat parbaछठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ । दशैं र तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । केही वर्षयता नेपाली भाषी तथा कतिपय मुश्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चार दिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धामिर्क विधिपूर्वक मनाइने गरिन्छ ।

छठघाटको विषयमा स्थानीयबीच झडप

कलैया : नजिकिँदै गरेको छठ पर्वका लागि  स्थानीयबीच झडप  स्थानीयबीच झडप  हुँदा  महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको छ ।  छठ पूजाका लागि दुवै टोलका स्थानीयले एकै जग्गामा छठघाट बनाउने तयारी गरेपछि विवाद सुरु भएको थियो ।  झडप भएपछि बरियारपुरमा रहेको प्रहरी चौकी र सशस्त्र बेस क्याम्पका प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ । झडप भएपछि सामान्य घाइतेको कलैयामा उपचार गराइएको र गम्भीर घाइतेलाई थप उपचारका लागि वीरगन्ज पठाएको छ ।

Ghatasthapana Muhurta Hindu festival schedules

Deepak Neupane, Kathmandu : This year the Shardiya Navratri will begin on October 10. Next Wedensday will

deepak neupane thepowernews
Deepak Neupane , kathmandu

mark the beginning of one of the most auspicious occasions in the Hindu Festival calendar. we world like hindu festival time to time.  The 9-day celebration begins on October 10th with the faithful fasting and worshiping nine different avatars of Goddess Durga.  The most important ritual is kalash sthapna or ghatasthapna as it marks the beginning of Navratris.

Ghatasthapna is a way to invoke Goddess Durga and it is very important to know the correct muhurat for the ritual.

This year, the Ghatasthapana Muhurta starts from 06:22 am and ends at 07:25 am. The duration of the muhurata is 1 hour 2 minutes.

  • Ghatasthapana Muhurta falls during Chitra Nakshatra which cannot be avoided
  • Ghatasthapana Muhurta falls during Vaidhriti Yoga which cannot be avoided
  • Pratipada Tithi Begins = 09:16 on 9/Oct/2018
  • Pratipada Tithi Ends = 07:25 on 10/Oct/2018
  • Shardiya Navratri Dates: Navdurga Pujan
  • Durga Visarjan and is also celebrated as Vijaydashmi. This year, Goddess Durga is arriving on a boat and will depart  on an elephant.

कालिञ्चोकमा केबुलकारको सफल परीक्षण

दोलखा : दोलखाको कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारको  रीक्षण सफल भएको हो ।   कालिञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुगेपछि मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।  पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।