कास्कीको मतदानस्थल नजिकै बिहान बम विस्फोट

१४ मंसिर, पोखरा : पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको छ । मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

Spread the love