धादिङ नेपाली समाजले रक्तदान कार्यक्रम गर्दै

सदा जस्तै समाज मा बिभिन्न समाजिक कार्य गर्दै आइ रहेको समाजिक सस्था धादिङ नेपाली समाजले रक्तदान नै जीवनदान हो भन्ने मुला नारा बोकी यही आउदो डिसेम्ब र २३ तारिख बिहान १० बजे देखी ५ बजे सम्म एल्म हर्स्ट हस्पिटल्, ब्लड डोनर रूम डि १ – १०१ कुइन्स मा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बिशेष गरी धदिङ मा जन्मेका र धदिङ मा बास्थान भएको अनि प्रबास मा बिभिन्न कार्य गर्दै आइ रहेका नेपाली हरु को साझा सस्था धादिङ नेपाली सस्था हो। यो सस्था ले प्रबास मा मात्र होईन धादिङ जिल्ला मा आपत बिपत पर्दा पनि सहयोग गर्दै आइ रहेको छ।
२०१७ मा स्थापना भएको धादिङ नेपाली समाज बिसुद्ध सामाजिक सस्था हो। धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेसनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित दिवाकर पाण्डे ले आफ्नो पहिलो शुभ कार्य को थालनी नै रक्तदान जस्तो पबित्र कार्य बाट सुरु गरेका छन। प्रबास मा रहेका सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी लाई एक पटक रक्तदान गर्ने स्थान सम्म आइ सहयोग गरिदिन अनुरोध गरेका छन।
Spread the love