उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौं  :  शुक्रबार आफ्नो ट्विटरमार्फत  उद्योगी विनोद चौधरीले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

Spread the love