‘एक सुन्दर सुशील लड्की – कैटरिना कैफ !’

दिपक न्यौपाने, काठमाडौ : जब सलमान खानले आफ्नो फेसवुकमा कैटरिना कैफको तस्बिरसहित यी शब्द पोस्ट गरे ‘एक सुन्दर और सुशील लड्की – कैटरिना कैफ !’  को नाम अगाडी आउछ ।  त्यसमा, ‘४ हजार ६ सय २० वटा कमेन्ट प्राप्त भए, जसमा धेरैले भनेका छन् सलमानले कैटरिनालाई फेरी आफ्नो क्याम्पमा लिएका छन्,  सलमानको यो पोस्टले पछिल्लो समय बलिउडका यी दुई पूर्व प्रेमिप्रमिका फेरि नजिकिँदै गएको अनुमान गर्न सहज भएको छ ।  प्रियका चोपडाले सलमानको निर्माणाधीन चलचित्र भारत छोडेपछि कैटरिनालाई स्वागत गर्दै सलमानले मायाको उक्त रङ फेसबुकमार्फत छरेका हुन् । पछिल्ला वर्षमा सलमान र कैटरिनाका सम्बन्धमा बलिउडमा थुप्रै टीका–टिप्पणी हुने गरेको छ ।

तस्विर : गुगल
Spread the love