लंगआईल्यान्ड नेपाली समाज ले रक्तदान कार्यक्रम गर्दै

न्यूयोर्क – “रक्तदान गरौं, अरुको ज्यान  बचाउं” सन्देशको साथ लंगआईल्यान्ड नेपाली समाज ( Long Island Nepalese Society New York) ले New York Blood Centre संग समन्वय गरी निम्न मिति,समय र स्थानमा रक्तदान  कार्यक्रम राखिएको छ। दिनानुदिन हुने दुर्घटना, सर्जरी र अन्य  रोगीहरुको लागि रगतको माग बढिरहेको छ। हाम्रो खेर जाने रगतबाट गरेको रक्तदानले धेरैको ज्यान बचाउन सक्षम हुनेछौ। तसर्थ,  यस नयां बर्ष 2018 को आगमन संगै रक्तदान जस्तो मानबिय सेवा गरी पुन्य कमाउनुहुन गर्दछन उक्त सोसाइटी का महासचिब राजन गौली बिनम्र अनुरोध गर्दछन । निम्न व्यक्तिहरुलाई सम्पर्क गरी रक्तदाताहरुले आफ्नो नाम टिपाउन हुन हार्दिक अनुरोध गर्दछौ ।

स्थान: Broadway Mall

     385 N Broadway Hicksville, NY, 11801

     (Inside Ikea Wings Corridor)

 मिती: Sunday, 7 th January, 2017

           12:00pm – 6:00 pm

सम्पर्कको लागि:

टिका ढकाल: 516-813-5629

कल्पना थापा: 478-390-4114

राजन गौली:   718 974 7252

अर्जुन मैनाली:  914-584-1141

दुर्गेश कार्की:  646-704-3348

होम गौतम: 516 -754-7396

महेश खड्का: 516-262-2345

Spread the love