आनन्द राज त्रिपाठी नेपाल बिध्यार्थी संघ को माहामन्त्री पद मा मनोनीत

२९ कात्तिक : ने बी संग का लोकप्रिय नेता आनन्द राज त्रिपाठी नेपाल बिध्यार्थी संघ को माहा मन्त्री पद मा मनोनीत हुनू भएको मा ने बि सघ आबद्घ बिद्यार्थी संगठन तथा अन्य संग संगडठनहरुले बधाई तथा शुभ कामना व्यक्तm गर्दै आएका छन् । साथै आनन्द राज त्रिपाठी नेपाली कांग्रेसमा पुरानै नामले चिनिचे नाम हो । गतीहीन रहेको नेपाल बिध्यार्थी संगठनलाई त्रिपाठीले कसरी अगाडी बढाउछन्। त्यो भने उनको सफता संगै जोडीने कुरामा भर पर्ने छ आसा गरौ गतीहीन रहेको नेपाल बिध्यार्थी संग अब तीव्र रूप मा अगाडि बढ़ने छ र तोकीएको मिति मै अधिभेसन सम्पन्न हुने छ । भन्ने कुरामा दुई मत नरहेको कुरा ने बि सघ सम्बध  चितवनका बिजय अधिकारी बताउनु भयो ।

Spread the love