Navigating Nepal’s Natural Disaster Dilemma

Navigating Nepal’s Natural Disaster Dilemma

Nepal, a country tucked away among the high peaks of the Himalayas, faces a formidable challenge: maintaining sustainable development in the face of frequent natural calamities. Even with its recent economic expansion, the country is locked in a never-ending conflict with nature’s devastating powers. Due to its location, it is extremely vulnerable to various natural disasters, including earthquakes, avalanches, and landslides.

Nepal experiences the worst of nature’s wrath year after year; fatalities and the destruction of vital infrastructure are the results. These concerning numbers highlight the scope of the catastrophe engulfing the country and feed a vicious cycle of destruction and reconstruction that depletes resilience and resources.

Organizations and authorities are working nonstop to improve response and preparedness systems in an effort to lessen the effects of these disasters. However, the magnitude of the task continues to be overwhelming as Nepal struggles to reconstruct broken lives and shattered communities in the wake of every disaster.

The Nepalese people exhibit incredible tenacity and bravery in the face of such hardship, coming together as a united front to face the trials brought on by nature’s indiscriminate wrath. In the face of the harsh reality of their situation, they are resolute in their efforts to move forward, to rebuild stronger, and to blaze a trail through the treacherous Himalayas towards a more resilient and sustainable future.

These catastrophes have a cost that goes well beyond numbers; they cause great human pain and obstruct the country’s efforts to progress. Livelihoods are destroyed, families are split apart, and communities are left to struggle with the impossible job of rebuilding amid the rubble.

The nation’s attempts to build resilience are severely hampered by a lack of funding, poor infrastructure, and institutional capacity issues. Moreover, the threat of climate change is quite real and is making extreme weather events more often and intense in the area. Nepal’s susceptibility to increasing temperatures, unpredictable rainfall patterns, and melting glaciers increases the likelihood of floods, droughts, and glacial lake outburst floods (GLOFs).

The COVID-19 pandemic has surfaced as a powerful reminder of the interdependence of global crises amidst these difficulties. Like many other countries, Nepal struggled to both stop the virus’s spread and lessen its socioeconomic effects. The epidemic exposed weaknesses in the nation’s healthcare system, underscoring the necessity of making significant investments in strong public health infrastructure.

Moreover, strengthening Nepal’s ability to endure and recover from natural disasters would depend on promoting increased international cooperation and utilizing cutting-edge funding structures. Nepal can lead the way in sustainable development that ensures no one is left behind by addressing the needs of marginalized groups, encouraging eco-friendly livelihoods, and investing in resilient infrastructure.

The tenacity and inventiveness of Nepal’s people provide a glimmer of hope for a better future as the country negotiates the perilous terrain of sustainable development in the face of natural disasters and economic uncertainty. Nepal can achieve its vision of a more prosperous, egalitarian, and sustainable future by surmounting the great difficulties ahead with unity, solidarity, and unflinching dedication.

In addition, the economic effects of the epidemic have increased inflationary pressures in Nepal, making matters worse for vulnerable groups that are already suffering from the effects of natural calamities. Rising costs for basic goods combined with stagnating incomes have made inequality and food insecurity worse, creating significant obstacles to the country’s efforts to achieve equitable and sustainable development.

Nepal needs to take a comprehensive, multi-sectoral strategy to disaster risk reduction and sustainable development. Building a more resilient future requires bolstering early warning systems, boosting community resilience, and integrating climate adaption strategies into development planning.

गर्भ निरोधक चक्की खानुका फाइदा

अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्। यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्‍यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्। ओपिलको भनाइ छ– सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ। अमेरिकासमेत संसारका १०० देशमा औषधि पसलमा गर्भनिरोधक औषधि सिधै किन्न पाइन्छ।

यस्ता देशका सूचीमा दक्षिण अमेरिका, चीन, ब्रिटेन र भारत पनि छन्। अमेरिकामा महिला विशेषज्ञहरू भन्छन् गर्भनिरोधक यी औषधिबारे महिला खासगरी किशोरीहरूमा जुन लाजको भावना छ त्यो अब रहने छैन। साथै प्रजननसँग जोडिएका स्वास्थ्य सेवा लिन उनीहरूलाई जे समस्या थियो त्यसमा पनि मद्दत मिल्ने बताइएको छ। न्याशनल लाइब्रेरी अफ मेडिसिनमा छापिएको जानकारीका अनुसार औषधीको इतिहासमा हजारौँको सङ्ख्यामा औषधि उत्पादन गरियो तर सन् १९५० मा गर्भनिरोधक औषधी विकास भएपछि ठूलो परिवर्तन आयो। यसमा लेखिएको जानकारी अनुसार त्यस्तो औषधिले महिलाहरूलाई स्वतन्त्रता र प्रजननको स्वायत्तता पनि दिलायो।

भारतमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा एसएन बसु भन्छिन्, ”गर्भनिरोधक औषधि परिवार नियोजनको एउटा प्रभावकारी तरीका हो। यदि सही तरिकाले औषधि खाने हो भने तिनले शत प्रतिशत रोकथाम गर्छन्। यिनै औषधिले एउटापछि अर्को बच्चा कहिले जन्माउने भन्ने स्वतन्त्रता पनि दिएका छन्।” गर्भनिरोधक एकथरी औषधिमा दुवै हर्मोनहरू एस्ट्रोजन र प्रोजेस्ट्रोन हुन्छन् जसलाई सीओसी पनि भनिन्छ। त्यसैगरी दोस्रोमा केवल प्रोजेस्ट्रोन मात्रै हुन्छ जसलाई पीओपी भनिन्छ। दिल्लीस्थित अमृता अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा प्रतिमा मित्तल भन्छिन्- “पहिले जुन गर्भनिरोधक खाने चक्की हुन्थे तिनमा एस्ट्रोजनको मात्रा ज्यादा हुन्थ्यो जसको दुष्प्रभाव पनि हुन्थ्यो तर अब त्यस्तो दुष्प्रभाव असाध्यै कम मात्रामा हुन्छ।” अर्की स्त्रीरोग विशेषज्ञ डा सुचित्रा देलवीका अनुसार महिलाका शरीरमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हर्मोन हुन्छन् त्यस्ता औषधिमा ती हर्मोनको प्रयोग गरिन्छ जसको शरीरमा फरकफरक असर हुन्छ। डाक्टर प्रतिमा मित्तल भन्छिन्, गर्भ निरोधकलाई लामो समय प्रयोग गर्न सकिन्छ। त्यसको ज्यादा दुष्प्रभाव हुँदैन।

डाक्टर प्रतिमा मित्तल भन्छिन्, “कुनै औषधि खाँदा क्यान्सर हुन्छ भन्ने भ्रम रहे पनि त्यो सत्य होइन।”  डाक्टर सुचित्र देलवीका अनुसार दैनिक यी औषधि लिदाँ तपाईँको शरिरमा हर्मोन जम्मा हुन्छ भन्ने होइन। बरु कलेजोको मद्दतले यो शरीरबाट बाहिर निस्कन्छ। डाक्टर भन्छन् कुनै पनि सुरक्षाको साधन बिना सम्बन्ध राखेको खण्डमा १२० घण्टाभित्र यस्ता चक्की लिने सल्लाह दिने गरिन्छ। त्यसो गर्दा गर्भधारण हुने आशङ्का कम हुने बताइन्छ।  महिलामाथि किन बोझ जानकारहरूका अनुसार गर्भ निरोधक चक्कीले महिलाहरूलाई परिवार नियोजनको स्वतन्त्रता दिन्छ। तर त्यसकै कारण कतिपय महिलाहरूले केही जिम्मेवारी पनि उठाउनु परिरहेको छ।

भुकम्प पिडितलाई टोखा नगरपालिकाको नगद सहयोग

दिपक न्यौपाने, काठमाडौ, यहि कार्तिक १७ गते राती ११ः ४७ बजे जाजरकोटको बारेकोट गाँउपालिका १ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको बिनासकारी भुकम्पमा परि भुकम्पबाट मृत्यु भएका प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरिएको छ । साथै उक्त भुकम्पमा परी घाईते भएका, घरवार बिहिन भएका, दिन दुखि, पडित तथा असाहयहरुको लागी टोखा नगरपालिकाले १० लाख उपलव्ध गराउने निर्णय गरेको छ ।
भुकम्प पिडितहरुको उद्धार, राहत, पुनर्स्थापना तथा भत्किएका घरहरु पुन निर्माण गर्नको लागी नगरपालिका अन्तर्गत कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको २ दिन र सो भन्दा तल्ला कर्मचारीहरुको १ दिनको पारिश्रमिक साथै नगरपालिकाका जनप्रतिनिधिहरुको तर्फ बाट ५९ हजार रकम नेपाल सरकार दैविक उद्धार कोषमा उपलव्ध गराउने निणर्य गरिएको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि. सी.ले द पावर न्युज डटकमलाई जानकारी गराउनु भयो ।

 

सामुदायिक बिद्यालयको तलब भुक्तानी सहजपार्दै – कृष्ण हरि महर्जन

काठमाडौ : तारकेश्वर नगरपालिकामा २१ वटा सामुदायिक बिद्यालयहरु संचालनमा रहेका छन् । सामुदायिक बिद्यालयहरुमा बिगद वर्षहरुमा मासिक रुपमा तलब भुक्तानी पाउन समस्या रहेको थियो । तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले तलब सम्बन्धी समस्या समाधान गर्नु भएको छ । हाल तलब भुक्तानी पाउन समस्या रहेका बिद्यालयहरुमा समयमै तलब पाउने व्यबस्था मिलाईएको छ । बिगत बर्षमा लामो समय सम्म कुर्दा पनि तलब लिन हैरानी  परेको अनुभब सुनाउँदै एक शिक्षिकाले अब महिनै पिच्छे तलब पाउने व्यवस्था गरिदिनु भएकोमा तारकेश्वर नगरपालिका प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभयो ।

म्यान्मारको सैनिक सत्तामा गम्भीर धक्का

म्यान्मारमा सेनाले बनाएका राष्ट्रपतिले सरकारले शान राज्यमा सुरु भएको लडाइँ नियन्त्रण गर्न नसकेमा देश टुक्रिने खतरामा रहेको चेतावनी दिएका छन्। पूर्व जेनरल मिन्ट स्वेलाई सन् २०२१ को कूपछि राष्ट्रपति बनाइएको थियो। सत्तारूढ सैनिक परिषद्ले गैरसैनिक लडाकुहरूले गरिरहेका आक्रमण र त्यसबाट सैनिकतर्फ भएको गम्भीर क्षतिबारे छलफल गर्न आयोजना गरेको आपत्कालीन बैठकमा बोल्दै उनले त्यस्तो चेतावनी दिएका हुन्। सरकारको विपक्षमा रहेका अन्य सशस्त्र समूहको समर्थनप्राप्त गरेका शान राज्यका तीन आदिवासी विद्रोही सेनाले दर्जनौँ सैन्य पोस्टहरू ध्वस्त पारेका र सीमा नाकाहरू आफ्नो नियन्त्रणमा लिएका तथा चीनसँगको व्यापारमा प्रयोग हुने विभिन्न सडकहरू पनि नियन्त्रणमा लिएका छन्।

टोखा ९ मा कर प्रशिक्षण, करदाता सम्मान, समापन कार्यक्रम २०८०

हिजो टोखा नगरपालकिा वडा ९ मा कर प्रशिक्षण, करदाता सम्मान, समापन तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८० सम्पन भएको छ । कार्यक्रममा आन्तरिक राजश्व कार्यलय बालाजुका प्रमुख लाल प्रसाद पंगेनी,टोखा नगरपालिकाका कार्यबाहक नगर प्रमुख मुरारी तामांग, बालाजु बसपार्क प्रहरी ईन्चार्ज दिनेश गुरुङ, टोखा नगरपालिका, प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि. सी. टोखा नगरपालिका वडा नं ९का अध्यक्ष रामभक्त घिमिरे लगायतका सहभागी रहनु भएको थियो ।

जाजरकोटमा फेरि ५.८ म्याग्निट्यूडको परकम्प

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर सोमवार अपराह्न गएको परकम्पका कारण थप घरहरू भत्किएको र केही मानिसहरू घाइते भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। सोमवार साढे चार बजेतिर बारेकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ५.८ म्याग्निट्युडको भूकम्पको धक्का वरपरका जिल्लाहरूसम्म महसुस भएको स्थानीयले जानकारी दिए।  बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले सो क्षेत्रमा थप क्षती भएको  छ । “अहिले पनि केही घरहरू भत्किए र केही मानिसहरू घाइते भएका छन्। एक जना बच्चा गम्भीर घाइते छन्।  भूकम्पका कारण यसअघि नै घर बाहिर बसिरहेका मानिसहरू थप आतङ्कित भएको र  घरभित्र पस्न सक्ने छ । शुक्रवार गएको भूकम्पका परकम्पहरू कम भएपछि मानिसहरूले आफ्नो घरका भग्नावशेषबाट सामानहरू निकाल्न सुरू गरेका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा शुक्रवारको भूकम्पछि ३०० वटाभन्दा बढी परकम्पहरू गइसकेका छन्।

Vianet “Refer 4 Friends & Win Big!” Offer

Kathmandu, Nepal, November 2, 2023 – Vianet Communication, Nepal's leading Internet Service
Provider (ISP), is delighted to announce an new offer “Refer 4 Friends & Win Big” where customers who
refer 4 friends or family can get a free Ultima Wireless Earbuds along with 4 months free internet.
This offers comes as a extension to Vianet’s already popular festive campaign, “Chaadma Chauka”.In the
festive offer, Vianet introduced new affordable Internet packages as low as Rs. 700+VAT per month and
provided customers up to 50% on ULTIMA Wireless Earbuds and HIMSTAR Home Appliances.
In this new “Refer 4 Friends & Win Big!” offer, starting November 2 nd 2023 up to 25 th November 2023,
Vianet customers can seize the opportunity to refer four friends or family members to join the Vianet
family, and they will enjoy the following exclusive benefits:
1. FREE ULTIMA ATOM 192 Wireless Earbuds: Each customer who successfully refers four friends in the
time frame specified will receive a pair of ULTIMA ATOM 192 Wireless Earbuds absolutely free.
2. Four Months of FREE Internet for themselves: For each successful referral, Vianet customer gets 1
month free Internet as part of the standard referral scheme. Hence, when referring 4 customers, the
referrer would have already earned 4 months of free Internet.
3. 1 Month of FREE Internet for their referral: The customer’s friend or family being referred also gets 1
month free Internet as long as they have subscribed to an Ultra-Fi plan as part of Vianet’s standard
referral scheme.
This extension reflects Vianet's gratitude towards its valued customers who have made "Chadma
Chauka" a resounding success. The company understands the importance of staying connected during
these times, and with this offer, Vianet wants to reward its customers' loyalty and provide even more
reasons to celebrate.
Ms. Sewa Pathak, CEO of Vianet Communication, states, "Our commitment to providing exceptional
value and an unbeatable internet experience remains unwavering. We are delighted to introduce the
'Refer 4 Friends & Win Big!' offer to express our gratitude to our customers. This offer allows our
customers to enjoy high-speed internet, complimentary wireless earbuds, and share the Vianet
experience with loved ones."
So, don't miss out on this opportunity to "Refer 4 Friends & Win Big!" Connect more, share more, and
enjoy more with Vianet Communication.
For more information about the "Chadma Chauka" campaign and the "Refer 4 Friends & Win Big!"
offer, visit Vianet's website at http://www.vianet.com.np/chadmachauka2080
About Vianet:
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing
the best digital experience at the best possible value. Vianet is a leading Internet and TV
solution provider in Nepal and has been offering its customers new and innovative internet

solutions for both personal and professional usage. For more information regarding Internet plans,
please visit: http://www.vianet.com.np/chadmachauka2080

 

भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग! अफर

काठमाडौं, कार्तिक १६, २०८० – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो
नयाँ रोमान्चक अफर “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!”को घोषणा गरेको छ। यस अन्तर्गत चारजना साथी वा
परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि
नि:शुल्क प्राप्त गर्न सक्नेछन्।
यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर "चाडमा चौका" अभियानको विस्तारको रूपमा
आएको हो। "चाडमा चौका" अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट
बाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५०% छुट प्रदान
गर्नेछ।
कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर "रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!" मा
भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर
गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन्:
1. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स: तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई
सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त
गर्नेछन्।
2. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेट: प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले
स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन्। यस अनुसार, चारजना
ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको नि:शुल्क इन्टरनेट प्राप्त हुनेछ।
3. रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेट: ग्राहकद्वारा रेफर गरिएका साथी वा
परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको
सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ।
चाडपर्व अफरको यो विस्तार "चाडमा चौका"लाई उत्कृष्ट सफलता प्रदान गराउने भायानेटका मूल्यवान
ग्राहकहरूप्रति समर्पित छ। उत्सवको यो समयमा कनेक्टेड रहिरहनुको महत्त्वलाई आत्मसात गरी यस अफरमार्फत्
कम्पनी आफ्ना ग्राहकहरूको सब्सक्रिप्शनलाई पुरस्कृत गर्न र उत्सवको मौसमलाई थप उल्लासमय बनाउन
चाहन्छ।

भायानेट कम्युनिकेसनकि सीईओ सेवा पाठकले भन्नुभयो, "असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव
प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ। हाम्रा ग्राहकहरूलाई आभार व्यक्त स्वरुप यो ‘रेफर ४ फ्रेण्ड्स एण्ड
विन बिग!' अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। यस अफरले हाम्रा ग्राहकहरूलाई उच्च गतिको
इन्टरनेट प्राप्त गर्न, नि:शुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट
अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ।"
त्यसैले "रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!" अफरको यो अवसरलाई नगुमाउनुहोस्। भायानेट मार्फत् अझै धेरैजनासँग
जोडिनुहोस्, अझै धेरैलाई अनुभव बाँड्नुहोस् र लिनुहोस् अझै धेरै ईन्टरनेटको आनन्द।
“चाडमा चौका” अभियान र “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!” अफरबारे थप जानकारीका लागि भायानेटको वेबसाइट
http://www.vianet.com.np/chadmachauka2080 मा जानुहोस्।
भायानेटका बारेमा:
भायानेट सम्भावित सबैभन्दा उत्कृष्ट मूल्यमा सबैभन्दा उच्च डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर
आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्यद्वारा संचालित छ। भायानेट नेपालमा एक अग्रणी
इन्टरनेट र टिभी समाधान प्रदायक कम्पनी हो जो आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै उपयोगका
लागि नयाँ र नवीन इन्टरनेट समाधानहरु प्रदान गर्दै आएको छ। इन्टरनेट योजनाहरूबारे थप जानकारीका लागि
कृपया: http://www.vianet.com.np/chadmachauka2080 मा जानुहोस्।

एनसेलले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

१८ कात्तिक, काठमाडौं  : एनसेलका अनुसार आजियाटा लिमिटेडले भूकम्प पीडितकाे उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।  कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउने प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ ।  सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने छ ।

जाजरकोट भूकम्प: १३० जनाभन्दा बढीको मृत्यु

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको  छ । शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीले  जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले भूकम्पका कारण जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको थियो ।  दुई जिल्लामा गरी १४० जना भन्दा बढी घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए। नेपाल भूकम्प: विगत ८०० वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो  नेपाल भूकम्प: काठमाण्डू यसरी पूर्वतिर सर्दै पछि पश्चिममा गएर अडियो उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ। अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ। सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाई लिइएको छ।