सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना हुने फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना हुने फैसला

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्न आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

‘धारा ७४ र ८५ मा विघटनको अधिकार छैन । धारा ७६ काे १ बमोजिमको प्रधानमन्त्रीले धारा ७६ काे ७ बमाेजिम अधिकार प्रयोग गर्ने संवैधानिक आधार पाइएन’, फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।

सर्वाेच्चले फैसलामा भनेकाे छ, “वर्तमान संविधानका निर्माताहरुले प्रतिनिधिसभा विघटन सम्बन्धी व्यवस्थालाई संविधानमा निःशर्त रुपमा खुला छाडेको पाइँदैन । संविधानमा रहेका सीमा बन्देज अनुसारको कारण आइपरेको अवस्थामा बाहेक संसदीय प्रणालीको आधारभूत मूल्य, मान्यता तथा अभ्यासको आधार ग्रहण गरी अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठरुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन ।”

संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष गर्नु भएको २०७७ पुस ५ गतेको सिफारिस तथा सो बमोजिम राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्ती समेतका तत्सम्बन्धी सम्पूर्ण कामकारबाहीहरु असंवैधानिक भएकाले प्रारम्भ देखि नै कानुनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । उपर्युक्त बमोजिम जारी गरिएको आदेशको परिणामस्वरुप संघीय संसदको प्रतिनिधिसभा उक्त असंवैधानिक विघटन भन्दा पहिलेकै अवस्थामा पुनस्र्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थ रहेको छ ।”

भन्सार छल गरेको ५१० थान कुर्था वरामद

काठमाण्डौ: नागढुंगाबाट खटिएको प्रहरी टोलिले मिति २०७७।११।१० गते अन्दाजि ०८:३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरि न,प, वडा न ,२ नागढुंगा स्थित चेकजाँचको क्रममा महेन्द्रनगर देखि काठमाण्डौ तर्फ आउदै गरेको ना ७  ख ३४३३ नम्बरको यात्रु बाहक  बसको डिक्कीमा ५ ओटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याएको बिल भरपाई नभएको महिलाले लगाउने कुर्था २८३ थान ,सुरुवाल ८३ थान र कुर्था सुरुवालसेटको कपडा १४४ थान गरी जम्मा ५१० थान  कुर्था सुरुवालहरु बरामद गरेको छ । बिल तथा कागजात नभएको अवस्थामा बरामद भएको ५१० थान कुर्था सुरुवालहरु बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, भन्सार कार्यालय सानो गौचरण, काठमाण्डौ पठाईएको छ ।

 

Hong Kong Airlines Starts First Codeshare with Air Mauritius

Low-cost airlines will lead post-COVID-19 recovery

The low-cost airline model will lead post-COVID recovery and help revitalize demand. Frugal cost-cutting measures taken and operational responsiveness will see these carriers move quickly to absorb pent-up demand and capitalize on any opportunities ahead of other high-cost model airlines.

The COVID-19 pandemic has amplified consumer concerns around personal finances. The latest COVID-19 Recovery Survey showed that globally, a staggering 87% of respondents were ‘extremely’, ‘quite’, or ‘slightly’ concerned about their personal financial position.

Low-cost carriers (LCCs) have trimmed costs well. Although all airlines have drastically reduced costs to weather the storm created by COVID-19, it is evident that low-cost carriers have managed to push already low-cost bases even lower. These carriers can now operate cash-positive routes with a lower load factor than before, which is incredibly important with the current low levels of demand.

LCCs were the first off the blocks to capture any pent-up demand in the market and were successful in doing so. Wizz Air responded quickly by adding capacity from the UK to the Canary Islands when it was added to the travel corridor list. Relaxation of travel rules across Europe in the summer, and the rapid increase in capacity deployed by LCCs to respond to the high levels of pent-up demand, showed that low-cost airlines remained nimble and flexible during the pandemic.

LCCs have shown a high degree of resilience and flexibility to network planning and aircraft deployment. The sale and leaseback agreements forged by easyJet have given the company a high degree of fleet flexibility to better respond to changes in demand over the coming years. This places it in a much stronger position than legacy carriers that have retired aircraft from their fleets.

The low fares offered by LCCs will better cater to the increased need of affordability. Cost-cutting measures will allow LCCs to push ticket prices to new lows if necessary and still break-even, leaving other carriers at the risk of flying unprofitably if they choose to compete. These airlines will likely gain a stronger foothold in the market as a result of the pandemic. With leisure travel most likely to rebound first and LCC’s short distance, point-to-point networks will better suit pandemic-cautious travelers looking for trips closer to home

UK Vaccines Minister: The last national lockdown

The British government will adopt a “cautious” approach to lifting the UK’s latest COVID-19 lockdown, the country’s Vaccines Minister Nadhim Zahawi said today. The minister added that the Brits may still need to wait until March 29 before traveling to visit their families.

“I am confident that if we do this cautiously and we do it based on the data and evidence, it will be sustainable, and it will be the last time we enter a lockdown because of COVID-19,” Vaccines Minister said.

Asked about what measures were being planned, Zahawi said that families may still need to wait a month before traveling to meet outdoors – a move which would mark the end of the ‘stay at home’ and ‘stay local’ orders.

“If everything goes well… it is allowing two families to come together outdoors, or the rule of six, and it is a national rule rather than a regional or tiered rule,” the minister said.

Zahawi added that the priority remained getting children back to school on March 8 and allowing two people to meet up for a coffee in order to address issues relating to loneliness and mental health.

The minister’s comments come ahead of Prime Minister Boris Johnson’s announcement on Monday regarding the roadmap out of the UK’s COVID-19 lockdown. Johnson is due to address lawmakers at 3.30pm and then the nation later in the evening.

The government continues to promise a measured approach which will be guided by data and science rather than economic needs.

The UK recently hit its first vaccination target of inoculating more than 15 million people by mid-February, a feat which has been touted as a major milestone in allowing parts of the economy to open up.

WestJet suspends service to four domestic airports

WestJet announced it will temporarily suspend operations to St. John’s, N.L., London, Ont., and Lloydminster and Medicine Hat, Alta., as of March 19, until June 24, 2021.

“We have continued to operate in the face of uncertainty as domestic and international travel restrictions and quarantines have caused demand to plummet,” said Ed Sims, WestJet President and CEO. “Unfortunately, with new and increasingly restrictive policies, we are left once again, with no other option than to suspend service to these communities.”

With today’s announcement, flights between St. John’s and Halifax will be suspended as of March 21, while service between London, Ont., and Toronto will cease on March 22. WestJet Link service from Calgary to Lloydminster will end on March 19, and Calgary to Medicine Hat discontinued as of March 21.

“Our ability to return to markets remains directly correlated to government policies and the prioritization of a domestic travel program,” continued Sims. “As we look ahead to contributing to the economic recovery of Canada, the relationship between testing and quarantine must evolve based on data and science.”

In June 2020, WestJet announced organizational changes through its airport transformation program. As a result of the suspensions, WestJet will be working with newly established third-party service providers in St. John’s and London, Ont., and directly with Pacific Coastal Airlines for affected WestJet Link operations in Lloydminster and Medicine Hat.

WestJet continues to operate at more than a 90 per cent reduction year over year. Guests impacted will be contacted directly regarding their options for travel to and from the regions. Service is set to resume to all communities as of June 24, 2021.

अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण

नासा : अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण यान  नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। “हामीले गर्‍यौँ। हामी त्यहाँ पुग्यौँ,” उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो।

सुनको कारोबार चमत्कारिक वृद्धि – दैनिक २० किलोको माग

काठमाडौं : ‘कोभिड संक्रमण घट्दै गएपछि सबै व्यापार व्यवसाय पूरानै अवस्थामा फर्किएका छन्। सुनको कारोबार पनि पूरानै लयमा फर्किएको छ। तर सुन नभएर व्यवसायी हात बाँधेर बस्नुपरेको छ ।  सेयर र जग्गाको भाउमा आएको चमत्कारिक वृद्धिले सुन व्यापार लयमा फर्किन थालेको छ। विवाहको लगनसँगै मंसिरबाट सुधार आउन थालेको सुनको कारोबारले अहिले पनि निरन्तरता पाएको छ। व्यवसायीका अनुसार अहिले दैनिक २० किलो सुन कारोबार हुन थालेको छ।कोभिड अघिसम्म १३ सय अंकको हाराहारीमा रहेको सेयर बजारले २६ सय अंक पार गरिसकेको छ। सेयरबाट नाफा बुक गर्ने लगानीकर्ताले घरजग्गा र सुनमा लगानी गर्ने विगतको ट्रेन्ड हो। सेयर, घरजग्गा र सुनबीच सीधा सम्वन्ध छ।

नेपाल नेपाल  सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। विवाहको लगनमा सुनको दैनिक कारोबार ४० किलो भन्दा माथि छ।   सेयर बजार र जग्गाको सीधा सम्वन्ध पछिल्लो कारोबारको तथ्यांकले समेत पुष्टी गर्छ। पहिला मासिक ३५ देखि ४० हजार घरजग्गा किनबेच भइरहेका थिए। अहिले मासिक ८० हजार घरजग्गा किनबेच भइरहेको छ।   महासंघले दैनिक कारोबार २० किलो भन्दा बढी भएकाले सरकारले कोटा बढाउन दबाब दिन थालेको छ। कोभिडका समयमा सरकारले वैदेशिक मुद्रा संचितीमा दबाब पर्ने भन्दै सुन आयातको कोटा दैनिक १० किलोमा झारेको थियो।

Aviation and COVID-19 in Saudi Arabia: As seen by flyadeal CEO

    1. The Kingdom of Saudi Arabia began welcoming foreign tourists in September 2019 by launching a new visa regime for 49 countries.
    2. Saudi Crown Prince Mohammad bin Salman’s ambition is to move away from an oil-dependent economy and make tourism a key pillar.
    3. How flyadeal airline is working to meet that challenge on the heels of COVID-19.

    Richard Maslen of CAPA Live spoke with Con Korfiatis, CEO of Saudia Arabian airline flyadeal, the Middle East’s newest airline based in Jeddah, which started up in 2017. They discussed the change in focus for the country to tourism, meeting the challenges of COVID-19, and how a young airline can help the nation to achieve its aviation goals. Following is the transcript of their discussion.

रु रु जलविद्युतको आईपीओ आजदेखि आवेदन दिन सकिने

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्। कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ। यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन फागुन ७ गतेदेखि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन्। हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ।

सुनको भाउमा आज पनि गिरावट

काठमाडौं ,६ फागुन : सुनको भाउ आज पनि ओरालो लागेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर  सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको व्यवसायी महासंघले जनाएको छ ।