जलवायु परिवर्तनको प्रभावमा स्याउ

जलवायु परिवर्तनको प्रभावमा स्याउ

बैतडी, फागुन १८ गते  : कुनै समय लटरम्म स्याउ फल्ने बैतडीमा जलवायु परिवर्तनको प्रभावमा स्याउ अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् ।
केही वर्ष अघिसम्म मङ्सिरदेखि फागुनसम्म हिउँले डम्म ढाकिने सतबाँझको यो डाँडाको फार्ममा छ हजारभन्दा बढी स्याउका बोटबाट वार्षिक ४० टन स्याउ उत्पादन हुने गथ्र्यो । स्याउ फल्न छोडेपछि फलफूल केन्द्रले पछिल्लो समय ओखर र नास्पातीका बोट लगाए पनि स्याउकै कारण प्रसिद्धि कमाएको सतबाँझको इतिहास लोप हुने स्थिति रहेको छ ।
प्रयोगात्मक अध्ययनका लागि सतबाँझ फार्ममा सजिलो भएको छ । सतबाँझको विशाल फाँटमा कृषि प्रविधि पढ्ने विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्ने अवसर पाएका छन् । प्रयोगात्मक अभ्यास गर्दा घर वरपरका बोटबिरुवा कसरी स्वस्थ बनाउने भन्ने ज्ञान पनि हुने विद्यार्थीको अनुभव छ । विसं २०१९ देखि सतबाँझमा स्याउ खेतीको सुरुआत गरिएको स्याउ खेतीको उत्पादन सुरु भएको सतबाँझको इतिहास छ ।

Paris Gare de Lyon on fire

People are running away from the iconic Gare de Lyon train station in Paris . The building is on fire. Thick smoke and emergency evacuation is in progress. Sources say the fire is related to a protest in the area, but the cause is not confirmed.

It’s not clear if anyone is hurt. Many tourists are also traveling from Gare de Lyon. A year ago Notre Dame was destroyed by a fire in Paris.