प्रधानमन्त्री उड्न ठीक्क परेको जहाज रोकियो

प्रधानमन्त्री उड्न ठीक्क परेको जहाज रोकियो

१० कात्तिक, काठमाडौं : आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा आन्तरिक टर्मिनलका हवाई यात्रुहरुसमेत मर्कामा परेका छन् । केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा पनि केहीबेर उडान अवतरण बन्द गरिएको छ । एक जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध जनाए ।

जुवा खालवाट २५ जना जुवाडे पक्राउ

काठमाण्डौ महानगरपालिका वडा नं. ३ महाराजगंज पिपलमार्ग स्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अबैध रुपमा जुवा खेली खेलाई रहेको अबस्थामा मनप्र वृत्त महराजगंजका प्रमुख प्रहरी नायव उपरिक्षक उमेश लम्सालको कमाण्डमा रहेको सुरक्षा टोलीले सो स्थानमा गई चेक जाँच तथा कानुन बमोजिम खानतलासी गर्दा विक्रम गौतमले २४ जना मानिसहरुलाई घर कोठामा राखी मिनि क्यासिनो बनाई जुवा खेलाई रहेको अवस्थामा नगद रु २,६७,००,०००।– दुई करोड सरसठ्ठी लाख, बैंक अफ काठमाण्डूको ३,००,०००।– चेक थान १, ३२ थान कौडा र ४ बुक तास सहित २५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जुवा ऐन अन्तर्गत मुद्धा चलागने तयारी भैरहेको बताइएको छ ।
पक्राउ पर्ने मानिसहरु निम्न छन् ः–
– काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो संचालकघरधनी )
जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं. ५ बस्ने राम कृष्ण के.सी. ।
– दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने ईन्द्र श्रेष्ठ ।
– काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।
– काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३५ बस्ने श्याम प्रसाद पराजुली ।
– काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ बस्ने अशोक श्रेष्ठ ।
– काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं. ११ बस्ने सिताराम खड्का ।
– जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ११ बस्ने रोशन तामाङ्ग ।
– काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ बस्ने राम तामाङ्ग ।
– काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं. ६ बस्ने कृष्ण भण्डारी ।
– काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ बस्ने सुमन अग्रवाल ।
– जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं. ३ घर भई बस्ने सुमन गुरुङ्ग ।
– जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं. ३ घर भई बस्ने सोवित शिलवाल ।
– जिल्ला ललितपुर पुल्चोक नगरपालिका वडा नं. २० बस्ने सोहेल कार्की ।
– काठमाण्डौ जिल्ला काठमाण्डांै महानगरपालिका वडा नं. ९ बस्ने पवन अग्रवाल ।
– जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं. ३ बस्ने पवित्र कुमार कार्की ।
– जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं. ४ बस्ने बलराम सापकोटा ।
– जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ९बस्ने धावा लामा ।
– जिल्ला काठमाण्डौ का.म.न.पा. वाड नं. १५ बस्ने मुक्ती लामा ।
– जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ९ बस्ने शम्भु बुढाथोकी ।
– जिल्ला ललितपुर ठेचो नगरपालिका वडा नं. ९ गोदावरी बस्ने प्रेम थापा मगर ।
– जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ भाङगी बस्ने बुद्ध लामा ।
– जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ४ बस्ने शम्भु शेर्पा ।
– जिल्ला काभ्रेपलान्चोक तिमाङ गाँउपालिका वडा नं. ६ बस्ने नवाङ्ग लामा ।
– जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ५ घर भई बस्ने प्रदिप बोगटी ।-

pushpakamal dhahal

विकास र समृद्धिमा अगाडि बढ्दैछ नेपाल – प्रचण्ड

काठमाडौँ : 
शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।
सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राख्नुभयो ।

आँगनमा ढकमक्‍क सयपत्री

काठमाडौं: आँगनमा ढकमक्‍क सयपत्री र मखमली फुलिरहेको छ। नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार घर-घरमा भित्रिइसकेको छ। तिहारमा पूजा सामग्री, घर सजाउन र भाइटीका लागि फूलको प्रयोग अत्‍यधिक मात्रामा हुने भएकाले फूलको माग ज्‍यादा हुन्छ।  कोही घरआँगन लिपपोतमा व्‍यस्त देखिन्छन् भने कोही झ्याल ढोकामा र‌ंग लगाउन व्‍यस्त देखिन्छन्।  यस वर्ष फूलको माग दोब्बर भएको छ। उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ। मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो।

tihar of thepowernes

Russian tourists with ‘all-inclusive’ offers

The resort city of Sanya on the southern end of China’s Hainan Island, plans to compete with Turkey in tourism from Russia. To this end, Hainan resort hotels have begun to introduce an “all-inclusive” system, aimed at Russian tourists notorious for their love of “khalyava” – an untranslatable concept, similar to the concepts of “freebie” and “getting something for nothing”.
Chin also said that Turkish experts were invited to Hainan hotels to set up an all-inclusive system. Initially, the system will be implemented in “five-star” and “four-star” properties. Then specialists will get to hotels with three or less stars.

According to the president of the board of directors of the international tourism service of the city of Sanya, Wang Dong Chin, China intends to adopt the experience of Russian tourism in other “budget” countries and become more competitive in that field. It is noteworthy that the cost of hotel services that will be connected to the all-inclusive system will not change. According to Van Dong Chin, a 6-day stay at the resort will cost about 50 thousand rubles (about $780) per person.

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती



काठमाडौँ : लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती मनाइदै छ ।
श वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो ।
नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।

तिहारमा पनि महरा हिरासतमै बस्नु पर्ने

काठमाडौं : बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख तिहारमा पनि हिरासतमै बस्नु पर्ने म्याद थप गरेको छ । असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप उनीमाथि लागेको छ। रोशनीको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको थियो।

कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरामाथि अनुसन्धान गर्न सात दिन म्याद थप गरेको छ । शुक्रबार नै महराको अनुसन्धान गरेर सरकारी वकिलमा नबुझाए उनी तिहारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।

Kim Jong-un commands South Korean tourist resort

Kim Jong-un, leader of North Korea, visited the Mount Kumgang tourist resort, which was initially operated by North Korea and South Korea. The resort was built in 1998 as a means to improve cross-border ties.

Approximately one million South Koreans have visited the 328-square-kilometer resort area, which was also an important source of hard currency for Pyongyang After his visit, Kim Jong-un then ordered the destruction of “all the unpleasant-looking facilities,” referring to them as shabby. The North Korean leader stated that the tourist buildings will be replaced with “modern service facilities” in the North Korean style.

This order is seen as retaliation because Seoul, capital of South Korea, has refused to break ties with the United States. North Korea has stepped up its criticisms of the South in recent weeks, claiming Seoul has failed to meet its commitments to improve relations.

In July 2008, trips over the border suddenly ended, when a North Korean soldier shot dead a South Korean tourist who had strayed into a restricted zone. However, with bilateral ties warming in the last 2 years, discussions had begun about South Korean tourists returning as a relatively

Mr. Kim Jong-un and Moon Jae-in, the South Korean president, met in September of this year and agreed that tours should resume as soon as conditions permit. Visits have not yet been approved by Mr. Moon due to international sanctions that remain in place, including sanctions on projects that enable the North to obtain hard currency.

North Korean media condemned Seoul’s plans to carry out a series of missile tests and develop new weapons systems, including nuclear-powered submarines. South Korea has remained conciliatory in its responses. The Vice Unification Minister, Suh Ho, said yesterday that Seoul remains committed to a “peace economy” that will deepen cross-border cooperation.

The North Korean media described Seoul’s defense plans as “outright provocations” that would “have consequences.” It also accused the South of “enhancing its pre-emptive attack capability against the North.”

नाक, आँखा र टाउकोको भाग बिनै प्रसुती गराउने डाक्टर निलम्बित

एजेन्सी : डा‍. कारभालोकै निगरानीमा रहेकी गर्भवतीबाट नाक, आँखा र टाउकोको भाग बिना रोड्रिगो नामक बच्चाको जन्म भएको छ । अनुहार नै नभएको बच्चा जन्मिएपछि पोर्चुगलका प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गरिएको छ । प्रसुुतिको क्रममा आमालाई आर्तर कारभालोको उपचारमा हेलचक्य्राइँ गरेको आरोप लागेपछि उनलाई निलम्बन गरिएको छ ।

बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ । निलम्बित डाक्टर कारभालोले उनीमाथि लागेको कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

Beautiful Transgender Models in the fashion industry

The world of fashion is seeing new waves of inclusion like never
Over the last decade, there’s been a huge increase in the visibility and advocacy of trans women and men in the fashion industry. And as more trans people are confidently owning their beauty and right to be, modeling agencies and top brands are changing the fashion industry forever by including them in recent groundbreaking campaigns. It is due in part to the brave work of transgender models. Review of some of the most inspiring men and women on earth, check out these 9 beautiful transgender models you should know about. Indya Moore is a transgender, non-binary actor and model, preferring the use of they/them pronouns. They are known for their most notable role of Angel in the FX TV series Pose. She were recently listed in Time magazine’s 100 most influential people in the world this year.

Indya Moore | 9 Most Beautiful Transgender Models You Should Know About | ZestRadar

A Bosnian-Australian model, Andreja had already achieved success as a male model before making her transition around 2014. He was known as the first androgynous model, and is one of the most well-known transgender supermodel on earth.

Andreja Pejic | 9 Most Beautiful Transgender Models You Should Know About | ZestRadar



Valentina Sampaio is a Brazilian trans model that made history as the first trans person to ever dawn the cover of Vogue magazine. She’s also done campaigns for Elle Brazil, L’Oreal, and more.

Valentina Sampaio | 9 Most Beautiful Transgender Models You Should Know About | ZestRadar