समयमै धान रोप्न पाइएन भने फल लाग्दैन – खडेरीले बीउ मर्न थाल्यो

समयमै धान रोप्न पाइएन भने फल लाग्दैन – खडेरीले बीउ मर्न थाल्यो

बुटवल :  ‘समयमै धान रोप्न पाइएन भने फल लाग्दैन, रुपन्देहीको छेवैको खेतमा बुङबुङ्ती धुलो उडेको छ। मध्यअसारमा रोपाइँ सकेर हिलो पखाल्ने यस वर्ष असार १५ सम्म १० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन। साता दिनअघि जोताएर रोप्न तयारी गरेको खेतमा पानी छैन। आकाशमा बादल मडारिँदा पानी नै नपरी बादल हराउँछ ।
प्रदेश ५ को करिब साढे ७ लाख हेक्टर जमिनमध्ये बर्खामा करिब ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ। धान रोप्न ६० प्रतिशत क्षेत्रमा आकाशे पानीको भर पर्नुपरेको छ। ब्याडमा राखेको बीउ जोगाउनै कठिन छ। ‘कुलो नहुँदा बर्सेनि यस्तै हैरानी छ।’ पप्पबाट तान्न सडक छेउको घोलामा पानी जम्नै पर्छ। अहिले ती घोला नै सुकेका छन्।

Change Yourself To Change Others- Rita Pariyar

In campaign to eradicate the vice of social/cast/racial discrimination, Nepali born social activist Rita Pariyar has travelled long and arduous journey on foot from Mahakali to Mechi. Ashok Daranal from Kathmandu and Homaraj Agarkai from Kapilbastuwere companion of Rita Pariyar. Together they travelled 1,328 kilometer in 54 days.

“The constitution of Nepal forbids any type of racial discrimination” she said, ‘is racial and social discrimination really a matter of practice? We traveled to find out and study that. We witnessed to several sad experiences, and we were utterly aghast to see deep rooted discrimination in our society. At many places, it is forbidden for the people belonging to lower class to enter in temples. People of high classes have designed social norms to completely ostracize lower class people. People of low caste can’t marry in high caste families. High caste families even forbid their children to play with the children from lower caste families. Lower class families have to spend their lives in complete seclusion and cannot intermingle with other families. In many areas, people even restrict lower cast people to drink water from taps that are used by high-class families. We are in 21st century; however, appalling conditions due to racial discriminations still persists and inflict lower caste people.

In her life, Rita has also been subjected to racial discrimination on countless occasions. Even her childhood was no exception. When she was studying in school, her teachers would often derogate her. Teachers’ behavior with lower caste children was contemptuous, and teachers would also always despise children from lower class families. Such discriminatory behavior always demoralized Rita and other children in school.

Rita believes that racial discrimination is an international problem. When she moved to London, she still had to face racial discrimination from Nepali community residing in London. Because of centuries-long creeds of superiority, discrimination is deep rooted in the mentality of people. We cannot eradicate discrimination until we change the beliefs of the people. In Nepal, MechiMahakali movement has been playing a crucial role in bringing the problem of cast discriminations in limelight. Rita said, the movement has invigorate her zeal and verve to struggle against racial discrimination, she would move mountains to make the people realize that we are all equal regardless of our caste and the family in which we born.  

AMERICAN PRESIDENT’S SERVICE AWARD TO JOURNALIST THAPA

Surya Thapa, a well-known Nepali Journalist residing in Texas, has been honored with a president service award. He is a dedicated and inspiring journalist who has been serving to Nepali community for quite a long time. In recognition of his meritorious journalism and dedication, he has been awarded presidential award in a ceremony held in Chicago. Jesy White, state secretary of Illinois, presented the award to Surya Thapa. At this occasion, Surya Thapa expressed his gratitude to his community.

Surya Thapa, an active journalist in Nepali television journalism has been working in this field for a decade now. He was born in Gulmi district of Nepal. He has all kinds of national level experience in magazines, radio and television journalism. 

युवतीलाई कुटपिट गर्ने ‘धर्तीमाता’ पक्राउ

काठमाडौँको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवर पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले
आफुलाई धर्तीमाता भन्‍ने गुल्मी घर भई बुटवल बस्ने बर्ष ३२ को बिष्णु कुवँर विष्णु कुँवरलाई पक्राउ गरेको छ । आफूलाई धर्ती माता दावी गर्दै मिति २०७६।०३।०५ गते भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गरेको मिडिया सामाजिक संञ्‍जालामा पोष्ट भएको देखे पश्चात मिति २०७६।०३।१३ गते बिहान बालाजु बाईपासबाट प्रहरीले पक्राउ गरेको छ । भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालभरी भाइरल बन्दै गएको छ । भिडियोमा उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

युवतीमाथि सिरिन्ज आक्रमणरी पक्राउ

काठमाडौं जिल्लाको विभिन्न स्थानहरूमा युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोटरसाईकलबाट आएका अज्ञात व्यक्तिले धारिलो वस्तु प्रहार गरी घाईते बनाएको र टेकु हस्पिटलमा समेत उपचार गराएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं परिसर र अपराध महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा मिति २०७६।०३।१२ गते राती १० वजेको समयमा काठमाडौं महाराजगंजबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा ४७ प १३३१ मोटरसाईकल सहित रामेछाप घर भई हाल नैकाप बस्ने वर्ष ३० को शन्तोष कार्कीलाई पक्राउ गरी परिसर टेकुमा राखी अनुसन्धान भईरहेको जनाएको छ  ।  पक्राउ पर्ने महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै  रेष्टुरेष्ट बन्द गरेर सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकाप फर्कने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई ढलान किलाले घोपी हिडेको बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यस बारे थप अनुसन्धान भईरहेको जनाएको छ  । 

एसईईको नतिजा हेर्ने तरीका

राष्ट्रिय परीक्षा बोर्डले आज पत्रकार सम्मेलन गरेर कक्षा १० काे परीक्षाफल सार्वजनिक गरेकाे छ । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।   यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

एसईई परीक्षाको परीक्षाफल

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज प्रकाशित गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

RITA PARIYAR TRAVELLED MAHAKALI TO MECHI WALKING TOUR CAMPAIGN

In campaign to eradicate the vice of social/cast/racial discrimination, Nepali born social activist Rita Pariyar has travelled long and arduous journey on foot from Mechi to Mahakali. Ashok Daranal from Kathmandu and Homaraj Agarkai from Kapilbastuwere companion of Rita Pariyar. Together they travelled 1,028 kilometer in 54 days.

“The constitution of Nepal forbids any type of racial discrimination” she said, ‘is racial and social discrimination really a matter of practice? We traveled to find out and study that. We witnessed to several sad experiences, and we were utterly aghast to see deep rooted discrimination in our society. At many places, it is forbidden for the people belonging to lower class to enter in temples. People of high classes have designed social norms to completely ostracize lower class people. People of low caste can’t marry in high caste families. High caste families even forbid their children to play with the children from lower caste families. Lower class families have to spend their lives in complete seclusion and cannot intermingle with other families. In many areas, people even restrict lower cast people to drink water from taps that are used by high-class families. We are in 21st century; however, appalling conditions due to racial discriminations still persists and inflict lower caste people.

In her life, Rita has also been subjected to racial discrimination on countless occasions. Even her childhood was no exception. When she was studying in school, her teachers would often derogate her. Teachers’ behavior with lower caste children was contemptuous, and teachers would also always despise children from lower class families. Such discriminatory behavior always demoralized Rita and other children in school.

Rita believes that racial discrimination is an international problem. When she moved to London, she still had to face racial discrimination from Nepali community residing in London. Because of centuries-long creeds of superiority, discrimination is deep rooted in the mentality of people. We cannot eradicate discrimination until we change the beliefs of the people. In Nepal, MechiMahakali movement has been playing a crucial role in bringing the problem of cast discriminations in limelight. Rita said, the movement has invigorate her zeal and verve to struggle against racial discrimination, she would move mountains to make the people realize that we are all equal regardless of our caste and the family in which we born. 

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपरासीको गैंडाकोटमा ना ७ ख ७७१ नम्बरको ट्रकले ना २४ प ५३६ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइतेको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जानकारी दिएको छ ।थप अनुसन्धान भैइरहेको छ ।

अमेरिकाको ‘हार्वर्ड हिरो २०१९’ को उपाधि नेपाली चेलीलाई

अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो २०१९ को उपाधि नेपालकी सन्तोषी बस्नेतले हात पारेकी छन् । विश्वविद्यालयका अनुसार उनको कार्यसम्पादन मुल्याङ्कन लाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको जनाएको छ। सन् २०१३ मा “जोन्सन एण्ड वेल्स विश्वविद्यालय“ रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्डको वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन्। सन्तोषी बस्नेत ‘हार्वर्ड हिरोको
उपाधि प्राप्त गर्ने  पहिलो नेपाली हुन्।