India lifts all air traffic restrictions with Pakistan

India lifts all air traffic restrictions with Pakistan

thepowernews.com reported : India has lifted all the restrictions that were imposed on air traffic back in February over the surge in hostilities with Pakistan. The move is apparently a signal to Islamabad to further de-escalate the tensions.

The decision to lift all the restrictions was announced by the Indian Air Force on Friday. Earlier today, Indian Air Force tweeted: “Temporary restrictions on all air routes in the Indian airspace, imposed by the Indian Air Force on 27 Feb 19, have been removed.” Air traffic above India has been limited since February 27.
The relations between India and Pakistan deteriorated rapidly early this year, following a suicide bomber attack on Indian paramilitary police convoy in the contested region of Kashmir on February 14. The fatal blast that killed 44 police officers was claimed by a Pakistani-based militant group Jaish-e-Mohammed. The attack prompted cross border air raids by Indian military, retaliatory strikes from Pakistan and culminated in a full-blown aerial dogfight between the air forces of the two countries. India is ready to open 11 entry points on the border with Pakistan, but that will only happen if Islamabad lifts its own air traffic restrictions as well, local media reported, citing sources with the IAF.

टाटासुमो दुर्घटना हँदा तीन जनाको मृत्यु

मैलुङ-स्याँफ्रुबेँशी सडकखण्डमा टाटासुमो दुर्घटना हँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेका तीन जना अझै बेपत्ता रहेको जानकारी दिएको छ । दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने एकजनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा थिए । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थल गएको प्रहरी टोलीले बेपत्ताको खोजी गरिरहेको जानकारी दिएको छ ।

स्कुलमा कुटपिट गरी हात भाँच्ने शिक्षिका पक्राउ

रुन्टीगढीको मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको  कुटाइबाट  ५ छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएको छ । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् । पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरुलाई कुर्सीको खुट्टाले कुटपिट गरेकी थिइन् । बेलुका स्कुल छुट्टी भएपछि घर गएको उनीहरुमध्ये धेरै कुटाई खाएका पाँचजनाको हात राम्ररी नचलेपछि अभिभावकले विद्यालयमा भएको घटनाबारे थाहा पाएको थियो । प्रहरीका अनुसार एक्सरे गर्दा १४ जनाको हात भाँचिएको पुष्टि भएको जनाएको छ ।

प्रेमीले प्रेमिकाको हत्या

रुपन्देहीको गैडहवामा वैशाख ३० गते मृत अवस्थामा भेटिएकी १८ वर्षकी सवनम निशाको हत्यामा उनकै प्रेमीको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सवनमका प्रेमी असरुद्धिन मुसलमानले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । असरुद्धिन मुसलमानले अन्य दुई जनाको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ । निशाले विवाह गर्न  दबाव दिएपछि असरुद्धिन विवाह गर्न नचाहेपछि हत्या भएको अनुसन्धनबाट खुलेको छ । प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

विप्लवको बाटोमा गन्तव्य भेटिँदैन – प्रचण्ड

दिपक न्यौपाने, काठमाडौ : लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृङ्खला रोकिने छैन” भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्नेमा आग्रह गरेका छन् । विभिन्न समूहका रहेका कम्युनिष्टलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर समाहित हुनुपर्ने बताए ।

वर्तमान सरकार भ्रष्टाचारमा चुर्ललुम्म – शेरबहादुर देउवा


सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको कुरा लाई सहमति जनाउदै सकार को भ्रर्ट नितिलाई आरोप लगाएका छन् ।
स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन भन्दै मा कडा आपत्ती जनाएका छन् । प्रतिअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दा बजेट पुस्तिकामा त्रुटि भएको भेटिएको छ ।  भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

मिडिया काउन्सिल बिधेयकप्रति असहमति जनाउँदै सभापति देउवाले भने–‘सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको हो । तर, स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन ।’

Equatorial Guinea Tourism – A 5 Star Sofitel Resort

There is not much known about tourism opportunities in Equatorial Guinea. The country is known as a notoriously closed country that has turned to tourism to help fill its coffers. Set on a beach overlooking the Gulf of Guinea, the luxurious five star Sofitel  Sipopo Resort his high-end hotel in a contemporary glass-accented building is 8 km from Santiago de Baney and 26 km from Malabo International Airport.

The purpose-built town was carved out of an ancient forest in 2011 at a cost of 600 million euros ($670 million), initially to host a week-long African Union summit and showcase the rise of the tiny oil-rich state. A 16-kilometre (10-mile) drive from Equatorial Guinea’s capital Malabo, the resort boasts a vast conference centre, the Sofitel Malabo Sipopo Le Golf hotel, as well as 52 luxury villas — one for every head of state to attend the summit — each with its own swimming pool. There is also an 18-hole golf course, several restaurants and exclusive beaches guarded by police.

For almost a decade, Sipopo has been the crown jewel in a strategy to lure high-end visitors to Equatorial Guinea to diversify an economy badly hit by a slump in oil revenue. The town seemed quite empty. A hospital was added after the villas were built, but is unused, the sources said. In 2014, a mall was built at the resort to house 50 shops, a bowling alley, two cinemas and a children’s play area. But a hotel receptionist said the complex was not open yet, adding: “If you want to buy a souvenir, you will have to go to Malabo.” At night-time, shiny limousines arrived at a luxury restaurant to drop off diners.

पहिरो गएकोले नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन


पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पहिरो गएकाले नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति ठूलो पहिरो गएकोले बाटो अवरुद्ध भएपछि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति आएको वर्षाका कारण सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिर गएको र अहिले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । पहिरो हटाउन झण्डै चार घण्टा जति लाग्ने प्रहरीले जानकारी दिएको छ ।

NOVAE CEO NAMED TO NATIONAL SMALL BUSINESS ASSOCIATION LEADERSHIP COUNCIL

NSBA is the nation’s oldest small-business advocacy organization, and operates on a staunchly nonpartisan basis. McCambry, a recognized leader in the small-business community, joins the NSBA Leadership Council alongside other small-business advocates from across the country as they work to promote the interests of small business to policymakers in Washington, D.C.

“As a small-business owner, I see daily the importance of being involved and active when it comes to laws and regulation,” stated McCambry. “Joining NSBA’s Leadership Council will enable me to take our collective small-business message to the people that need to hear it most: Congress.”

McCambry’s company, Novae, provides small business credit file development through a state of the art software called the Novae Money Business Finance Suite and aligns businesses with funding options from over 1,400 banks nationwide. Small business owners are able to develop business credit separate from their personal credit file and get in upwards of $150,000 + in business funding for their small business.

McCambry accepted his invitation to the NSBA Leadership Council as part of his efforts to tackle the many critical issues facing small business, including tax reform, access to capital, regulatory restraint, health care costs and how the Affordable Care Act will impact small business. The NSBA Leadership Council is focused on providing valuable networking between small-business advocates from across the country while ensuring small business a seat at the table as Congress and regulators take up key small-business proposals.

“I am proud to have Reco McCambry as part of our Leadership Council,” stated NSBA President and CEO Todd McCracken. “Many small businesses need exactly what he has expertise in offering and his knowledge in helping small businesses and entrepreneurs succeed will strengthen the core of our organization. He came to us highly recommended and I look forward to our coordinated efforts for years to come.”

For more information on Reco McDaniel McCambry and Novae, please visit www.novaemoney.com.

For more information on the NSBA Leadership Council, please visit www.nsba.biz.

Novae, LLC is a financial services and training company based in Conyers, GA. The focus of the company is to help consumers improve their credit and their finances to live the lifestyle of their dreams. The company serves consumers and businesses by providing the most affordable financial solutions of it’s kind in the industry.

आगलागी हुँदा पाँच घर जलेर नष्ट

सप्तरीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार करिब सात लाख बराबरको क्षति भएको जानकारी दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । स्थानीयवासीका अनुसार अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सरसामान आगलागीमा परी जलेर नष्ट भएको जानकारी दिएको छ।