Real Reason Brown Eggs Are More Expensive

Real Reason Brown Eggs Are More Expensive

If you ever find yourself in a confused stupor at your grocery store egg case, first of all, snap out of it. But you’re not alone, because there are a million confusing labels on egg cartons these days, and many of them mean nothing. Despite that, there’s one constant: brown eggs are almost always more expensive than white eggs. Surely, this means they’re organic, more nutritious, superiorly delicious and blessed by golden angels, right? Not necessarily. Everything you thought you knew about white eggs and brown eggs is about to get scrambled.

We talked to egg experts who addressed a number of canards about brown and white eggs, including the theory that eggshell color is based on the color of a chicken’s feathers (turns out that’s not entirely true), the nutritional difference between brown and white eggs, and how a chicken’s earlobes can determine the price of your eggs. Seriously. There’s a lot more to the incredible egg than you may have realized. Let’s get cracking, and address some of the folk wisdom.

True or false? White-feathered hens lay white eggs, and brown-feathered hens lay brown eggs.

NPR ruffled listeners’ feathers with a 2006 “All Things Considered” report suggesting that all white-feathered chickens lay white eggs, and all brown-feathered chickens lay brown eggs. Poultry-loving listeners lost their minds and bombarded the show with complaints of fowl play. Deana Jones, a research food technologist at the U.S. Department of Agriculture, backs up those listeners. Though the feather theory can be true, it has its flaws. “Feather color does not necessarily denote eggshell color, because we have some white-feathered chickens that lay white-shell eggs, but we also have some that absolutely look like they walked through a bottle of bleach that lay brown-shell eggs,” Jones explained to HuffPost. Jacquie Jacob, from University of Kentucky’s department of animal and food sciences, pointed out a big exception to the theory. “[Some] breeds have different varieties with different feather colors, but they all lay the same color egg,” she told HuffPost. Leghorns, for example, can have white, brown or black feathers, “but they all lay white-shelled eggs.”

“The color of the shell is breed dependent,” Jacob said. “It is somewhat related to earlobe color, genetically speaking, in that most breeds with red earlobes lay brown-shelled eggs, and most with white earlobes lay white-shelled eggs.” And, in defense of the “All Things Considered” segment that upset so many, there is a close correlation between earlobe color and feather color, especially in commercial chickens. There are entire charts dedicated to explaining which breeds of hens produce which color eggs. Though many commercial hens have been bred so that white-feathered hens lay white eggs and brown-feathered hens lay brown eggs, there are a number of “boutique chicken” varieties, such as Araucana chickens, which lay eggs that range in color from green to blue. And of course, their feathers aren’t green or blue. “They have to hear,” Jones explained. “A chicken earlobe looks different from ours ― it’s not a human ear stuck on the side of a chicken ― but it still serves a purpose. Chickens are a tasty treat for some predators, so they need to be able to hear.” Backyard chicken enthusiasts disagree on whether a chicken’s earlobe is an accurate indicator of egg color. There’s even a forum on the BackYard Chickens website called “Please Everyone – Earlobe Color Has Nothing To Do With Egg Color.”

सरकारी प्रतिबद्धता र आश्वासनमा गरिबलाई ‘परिचयपत्र’

काठमाडौँ — सरकारी प्रतिबद्धता र आश्वासनमा गरिब लक्षित सामाजिक सुरक्षा र संरक्षणको विशेष कार्यक्रम तय गरिने भनिए पनि त्यस प्रकारको कुनै आधार तय नभइकन गरिबी निवारण मन्त्रालयले ‘गरिब घरपरिवार परिचयपत्र’ वितरण गर्न थालेको छ । स्वास्थ्य बिमा, सीपमूलक तालिम वा सुलभ शिक्षाको अवसर पनि कहींकतै उल्लेखित छैन । चामल, तेल, ग्यासमा थोरतिनो सहुलियतसमेत छैन । तैपनि ‘तँ गरिब होस्’ भन्ने तवरको ‘पहिचानपत्र’ भने मुलुकभरका गरिब परिवारले हाताहाती पाउने भएका छन् ।

५ जिल्ला, ५ गाउँको गरिबी सुची
जिल्ला : गाउँ : गरिब परिवार :
सिरहा भगवानपुर १८८६
सिन्धुली फिक्कल १६०४
बागलुङ निसीखोला १५६३
बाजुरा स्वामीकात्र्तिक १६३८

कैलाली मोहन्याल २३८६

गरिब घरपरिवार व्यवस्थापन र सहयोगको विशेष प्याकेज घोषणा नभई परिचयपत्र बाँड्नुको औचित्य नरहेकोबारे मन्त्रालय र सचिवालय एकमत रहे पनि विनियोजित बजेट सक्नैका लागि वितरण कार्य अघि बढाइएको  छ ।  सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको सचिवालयले ४ वर्ष लगाएर गरिब पहिचान गरेका २५ जिल्लामध्ये ५ जिल्लाका ५ गाउँमा फागुन महिनाभित्रै परिचयपत्र वितरण सम्पन्न हुने भएको छ ।  २०६९ भदौ ५ मा सुरु भएको गरिब घरपरिवार पहिचानको सरकारी योजनामा अहिलेसम्म झन्डै २ अर्ब रुपैयाँ खर्च भइसकेको मन्त्रालयका एक अधिकारीले बताए । विशेषत: भारतमा प्रचलित आधार कार्डकै स्वरूपमा सामाजिक सुरक्षा तथा सेवाका आधार स्पष्ट तय नभइकन परिचयपत्र मात्रै बाँड्नुको औचित्य नरहेको भन्दै पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री ह्दयराम थानीले यो कार्यक्रममा ढिलाइ गर्दै आएका थिए । सामान्य गणनामा एउटा व्यक्तिले १९ हजार २ सय ६१ रुपैयाँभन्दा कम वार्षिक रूपमा खर्च गर्न सकेको अवस्था छ भने यसलाई गरिबको सूचीमा राखिएको छ । मानव विकास सूचांक, प्रतिव्यक्ति आयसहितका आधारमा तथ्यांक विभागले निकालेको गरिब जिल्लाको सूचीलाई पछ्याउँदै गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको पछिल्लो सर्वेक्षणमा बाजुरा जिल्लाका ६४ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । बाजुरापछिको गरिबी सूचांकमा कालिकोट (५७ दशमलव ९), बझाङ (५६ दशमलव ८), हुम्ला (५६), जुम्ला (४९), अछाम (४७ दशमलव २), मुगु (४७ दशमलव १) र डोल्पा (४२ दशमलव ८) छन् ।

पर्यटन बोर्डको भ्रष्टाचार मुद्दामा सुभास निरौला दोषी

काठमाडौँ — विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बोर्डका तत्कालीन कायममुकायम (कामु) कार्यकारी निर्देशक सुभास निरौला, लेखा प्रमुख अनिल दास र वल्र्डवाइड एसियन ट्राभल्सका प्रबन्ध निर्देशक महेन्द्र खनाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।   विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार मुद्दामा तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ। बोर्डको अनियमितताबारे छानबिन सुरु गरेको संसदको लेखा समितिले २०७१ कात्तिकमा निरौलालाई निलम्बन गर्न सिफारिस गरेको थियो । बोर्डको आर्थिक विनियम २०७० ले कार्यकारी प्रमुखलाई असीमित अधिकार दिएको भन्दै लेखा समितिले त्यसको आडमा खरिद कानुन उल्लंघन, गैरकानुनी भुक्तानी, फर्जी कागजातका भरमा निकासीलगायत क्रियाकलापबाट भ्रष्टाचार भएको निष्कर्षसहित थप छानबिनका लागि अख्तियारलाई निर्देशन दिने निर्णय गरेको थियो । बोर्डका तत्कालीन कामु कार्यकारी निर्देशक निरौला मुख्य रहेको यो मुद्दाको प्रारम्भिकछानबिन संसदको लेखा समितिले गरेको थियो। तत्कालीन विवादास्पद प्रमुख लोकमानसिंह कार्कीले यस्तो गम्भीर मुद्दामा आफ्नो स्वार्थअनुसार काम नगरेका केही सचिव तथा सहसचिवलाई जबरजस्ती मुछेर भ्रष्टाचार मुद्दा दायर गरेका थिए। ठूलो संख्यामा प्रतिवादी देखाउने र इमानदार कर्मचारीमाथि समेत मुद्दा चलाएर त्रस्त बनाउने लोकमान रणनीतिलाई तीन जनाबाहेकका हकमा विशेष अदालतले ‘आरोप ठहर हुन नसक्ने’ फैसला गरेको हो। अर्कातिर सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार तयार गरिएको नियमावलीको मस्यौदालाई विवादास्पद पृष्ठभूमिका निरौलाले आफूखुसी संशोधन गराएका थिए।

अख्तियारले नियमावली संशोधन गरी हानि पुर्‍याएको आरोपमा सदस्य डिल्ली शिवाकोटी, टीकाराम सापकोटा, शरदचन्द्र पौडेल र रञ्जनकृष्ण अर्याललाई ६१ लाख २८ हजार रुपैयाँ बिगोको प्रतिवादी बनाएको थियो। बोर्डको कार्यकारी समितिका पदाधिकारीमाथि गैरकानुनी खर्च अनुमोदनबाहेक नियमावली संशोधनका क्रममा भएको हानिनोक्सानीको ६१ लाख २८ हजार रुपैयाँ बिगो पनि थपिएको थियो। घिमिरेसहित बोर्डका पदाधिकारीमाथि ११ करोड २८ लाख रुपैयाँको बिगो मागदाबी थियो। अख्तियारले पर्यटन बोर्डका पदाधिकारीमाथि भने फाइल अनियमितताको आरोपमा मुद्दा चलाएको थियो। यस प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले समेत छानबिन गरेर अनियमितता भएको पुष्टि गरेको थियो। पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, कामु कार्यकारी प्रमुख सुभास निरौलासहित अन्य ९ जना यो भ्रष्टाचार अभियोगमा परेका थिए। उनीहरूमाथि गैरकानुनी भुक्तानी, फर्जी बिल, व्यक्तिगत खर्च, नक्कली हवाईटिकटलगायत अनियमितताकोआरोप थियो।

पर्यटकलाई लोभ्याउँदै – धरानमा प्याराग्लाइडिङ

धरान : विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिएको छ। मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन्।  पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो। प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन्।  धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन्।  धरान वरिपरिका चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटारलगायतका स्थानबाट सहजैरुपमा उडान भर्न सकिने छ।

The most popular sites in all of Tibet for tourists

 The top attractions in all of the popular destinations, such as Lhasa, Shannan, Nyingchi, Shigatse, Chamdo, and Ngari regions, are included in this policy. The most popular sites in all of Tibet, such as the Potala Palace, Jokhang Temple, Yamdrok Lake, and Mount Everest National Nature Reserve, are all completely free to visit. For example, the Polata Palace is famous, not only for its splendor, but also for the difficulty in getting a ticket. To promote winter tourism, the Tibetan Autonomous Region of China has announced preferential policies for travelers in Tibet from now through April 30, 2018. However, from now through the end of April, every traveler can have a close encounter with its breathtaking beauty free of charge. This list of free tourist attractions includes four AAAAA-grade sites, 13 AAAA-grade sites, 45 AAA-grade sites, 38 AA-grade sites and 16 A-grade sites.

जमीन टुक्राएर बेच्न नपाइने निर्णय- अदालतले गर्यो सदर

कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले पहिले दिएको आन्तरिम आदेश र सोको रीट निवेदन खारेज गरेका हुन् ।

‘सरकारले भू उपयोग नीति अब छिट्टै ल्याउने छ । जसले कृषि, आवासीय, औद्योगिक, वनलगायतका क्षेत्रको निर्धारण नगरी संबिधानले नागरिकका हकमा गरेको सुनिस्चितता पुरा हुन सक्दैन ।’ पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले  भने ।

‘त्यसैको पहिलो कदमको रुपमा यसअघि सरकारले चालेको कदमलाई अदालतले समेत सहि भनिसकेको अबस्थामा अबको सरकारलाई कामगर्न सहज हुन्छ ।’ पाण्डेले भने ।

२०७४ साउन २६ गते  सरकारले कस्तो जग्गालाई कृषियोग्य जमीन सम्झनुपर्छ भनेर व्याख्या पनि गरेको छ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले जग्गा प्लटिङ गर्ने व्यक्ती, फर्म, संस्था वा कम्पनीले सम्बन्धीत निकायबाट अनुमति लिएर वा नलिईकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण  गरी घडेरीका रुपमा विक्रीवितरण गर्न गराउन नपाउने गरी प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । सरकारले गरेको यस्तो व्यवस्थाले संविधानमा भएको सम्पति सम्बन्धी अधिकारको हनन् भएको दाबी गरी अधिवक्ता जगदीश आर्चायले सर्चोच्च अदालतमा निवेदन दायर गरेका थिए । सोहि रीट निवेदनका आधारमा २०७४ भदौ १ गते सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तिरिम आदेश दिएको थियो ।   सरकारका अनुसार जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम पुनः नापजाँच भएको क्षेत्रमा जग्गा (नापजाँच) नियमावली, २०५८ को नियम २० बमोजिम कृषिक्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नापजाँच हुन बाँकी रहेका क्षेत्रमा साविकका नापजाँच हुँदा फिल्डबूक तथा स्रेस्तापुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भीट पाखोतर्फ अब्बल र दोयम कायम रहेका जग्गा सम्झनुपर्ने भनी उल्लेख भएको थियो ।

दैलखमा जीप दुर्घटना- ४ को मृत्यु

१० फागुन, दैलेख : लु१ज ३५३२ नम्बरको जीप  दैलेखमा दुर्घटना भएको छ ।  बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ ।  दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।  मृत्यु हुनेमा महाबु-६ का श्रबणकुमार शाही, महाबु-३ कि निर्मला बिष्ट र वीरेन्द्रनगर सुर्खेतका तिलक बिष्ट रहेका प्रहरीले जनाएको छ ।

Top 10 Travelers’ Choice Beaches in the World

Florida’s Clearwater Beach was the number one beach in America The winners of the Travelers’ Choice awards for Beaches were announced today. Award winners were determined based on the quantity and quality of traveler reviews and ratings for beaches gathered over a 12-month period. The gorgeous Grace Bay in Turks and Caicos won the top honor as the best beach in the world this year, up from the number two ranking last year and reclaiming the top spot it held in 2016. , up three spots from its U.S. ranking one year ago, and capturing the top spot in the country it held in 2016.

Top 10 Travelers’ Choice Beaches in the World:

1. Grace Bay – Providenciales, Turks and Caicos

2. Baia do Sancho – Fernando de Noronha, Brazil

3. Varadero Beach – Varadero, Cuba

4. Eagle Beach – Palm – Eagle Beach, Aruba

5. Seven Mile Beach – Seven Mile Beach, Cayman Islands

6. La Concha Beach – San Sebastian – Donostia, Spain

7. Clearwater Beach – Clearwater, Florida

8. Seven Mile Beach – Negril, Jamaica

9. Bavaro Beach – Bavaro, Dominican Republic

10. Playa Norte – Isla Mujeres, Mexico

 

डा गोविन्द केसीको जन्ममिति फरक-फरक

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आन्दोलनमा रहेका केसीकै जन्ममिति फरक-फरक भेटिएपछि  तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्।  प्रा.डा गोविन्द केसीले आफ्ना जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक जन्ममिति भएको स्वीकार गरेका हुन्। पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा नागरिकताको जन्ममिति २०१३ असोज २७, एसएलसीको चारित्रिक प्रमाणपत्र २०१३ माघ २४ र सहप्राध्यापकमा बढुवाका लागि भरेको आवेदन फारममा २०१३ मंसिर २७ गते उल्लेख भएको स्वीकार गरेका हुन्।

सिरियामा सेनाले विद्रोहीमाथि भीषण आक्रमण गर्यो

सिरियामा विद्रोहीको कब्जा रहेको पूर्वी घोउटामा सिरियाली सेनाले अहिलेसम्मको सबभन्दा ठूलो आक्रमण गरेको छ ।सेसंयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, यी आक्रमणहरूमा ६ वटा अस्पताल पनि ध्वस्त भएका छन् । बमबारी कायम रहेमा स्थिति नियन्त्रणबाहिर पुग्नेछ । नाका विमानले उक्त क्षेत्रमा हरेक मिनेटमा २५ देखि ३० गोला हानिरहेका छन् । विद्रोहीहरूमाथि दुई दिनदेखि गरिएको बम आक्रमणमा अहिलेसम्म लगभग २५० मानिसको मृत्यु भइसकेको छ । दुई दिनदेखि हवाई आक्रमणमा कम्तीमा २५० मानिसको मृत्यु भइसकेको छ । सिरियामा काम गर्ने अभियन्ताहरूले पूर्वी घोउटामा मंगलवार १० गाउँ र साना शहरलाई तारो बनाएका थिए । सेनाको आक्रमणका कारण १५ हजार मानिस घर छोडेर भागेका छन् ।