प्रदेश ३ को पहिलो बैठक राजधानी हेटौँडामा सम्पन्न

प्रदेश ३ को पहिलो बैठक राजधानी हेटौँडामा सम्पन्न

प्रदेश ३ को पहिलो बैठक प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठक आज सकिएको छ । प्रदेशको राजधानी हेटौँडामा रहेको प्रदेशसभा सचिवालयमा बैठक सम्पन्न भएको हो । देश संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश सभाको बैठक बसेको हो । सभामुख चुन्न बाँकी रहेकाले प्रदेश नम्बर ३ का ज्येष्ठ सदस्य डोरमणी पौडेलले बैठकको अध्यक्षता गर्नुभएको हो । प्रदेशसभा बैठकमा सर्वदलीय बैठकले पाँच वटा कार्यसूची प्रस्तुत गरेको छ । जसअनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले संसद् अधिवेशन आह्वान गर्नु भएको सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य पौडेलले प्रस्तुत गर्नुभयो । बैठकले यही माघ २७ गते शनिबार दिउँसो ३ बजेका लागि दोश्रो बैठक आह्वान गर्दै सभामुख तथा उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमालेकी सांसद अष्टलक्ष्मी शाक्य, माओवादीका सांसद शालिकराम जम्मरकट्टेल, कांग्रेसका सांसद बहादुर बाँनिया, विवेकसिल साझा पार्टी सांसद रमेश पौड्याल, नेमकिपाका सांसद सुरेन्द्र गोसाईं, राप्रपाकी सांसद रिता माझी, राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङ र नयाँ शक्ति पार्टीका सांसद प्रेम बहादुर तामाङले आफ्नो धारणा राख्नु भएको थियो । बैठकले सभामुख र उपसभामुख अनुपस्थित रहेको खण्डमा रामेश्वर फूयाल,घनश्याम दाहाल,गीता वाग्ले र शोभा शाक्यले बैठक संचालन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभा कार्य संचालन अन्तरिम कार्यबिधि २०७४ पारित गरेको छ । बैठकमा प्रदेश नम्बर ३ को १३ वटै जिल्लाका १ सय १० सांसदकरुको उपस्थिती रहेको थियो ।

सीमा अतिक्रणलाई नरोक्दा देशलाई अपुरणीय क्षति – सर्वोच्च अदालत

२०७४ माघ १८,  सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  नेपालको भूभाग मिचिने गरी भारतसँगको दशगजामा सीमा स्तम्भ गाड्नुको कारणबारे न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले भारतसंग जोडिएका छ । हिमाली, पहाडी र तराईका दशगजामा नेपालको भुमि मिचिने गरी सीमास्तम्भ गाडिनको कारण १५ दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको  हो । सीमा अतिक्रणलाई नरोक्दा देशलाई अपुरणीय क्षति हुने उल्लेख गर्दै संविधानले सीमा हेरफेर गर्ने अधिकार कसैलाई प्रदान नगरिएको रिटमा उल्लेख छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाडिएको भन्दै सो कार्य तत्काल रोक्न माग गर्दै गत माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गनर्’भएको थियो । सर्वोच्चले स्वास्थ्य मन्त्रालयलाई सरुवा र नयाँ महानिर्देशक नियुक्त गर्नुको कारण देखाउन समेत आदेश जारी गरेको छ । आफूलाई पदबाट हटाई मन्त्रालयमा सरुवा गर्ने निर्णय कानूनसम्मत नभएको दावी गर्दै पन्तले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

All in full swing test mode

On Sunday, February 11th, Mocidade Independente de Padre Miguel will close the first day of Grupo Especial’s parade at Carnival 2018. Expected to enter the Sambódromo at 3:45 AM (already on Monday), the samba school promises to amaze the jury and the audience with a vibrant samba enredo on India and its culture. Eclectic, Mocidade has already brought to the “Avenida” (how Sambódromo is also called) the most creative themes, from the Rock in Rio music festival to Cervantes’ novel “Dom Quixote de La Mancha”. Six times first placed in the Grupo Especial championship, Mocidade’s latest title was conquered last Carnival, with a samba enredo about Marrakesh. In 2017, exceptionally, LIESA (Grupo Especial’s League) considered both Mocidade and Portela samba schools as the big winners. This Carnival, Mocidade enters the Sapucaí with “Namastê… A Estrela Que Habita em Mim Saúda a Que Existe em Você” (Namaste… The star inside me greets the star inside you), samba enredo paying tribute to India and the hindu mythology. The title alludes to the sanskrit word Namaste, which means “My soul recognizes your soul”.

Different from the other samba schools, Mocidade was actually born from a local soccer club, the Independente Futebol Clube. It was in 1955 that eleven members of this soccer team decided to found Mocidade Independente de Padre Miguel, one of the most important samba schools from Rio’s Zona Oeste. Apart from Mocidade, the neighborhood of Padre Miguel is also home for Unidos de Padre Miguel, a Second League’s samba school. Having debuted in Rio’s carnival in 1956, with a samba enredo on “Navio Negreiro” (Slaveship), iconic poem by Brazilian writer Castro Alves, Mocidade officially starred at Grupo Especial in 1959, when the school’s bateria first presented its daring and unique “paradinha” – an unexpected “break” in the rhythmic cell of the samba school’s drums.

Composed by Altay Veloso, Paulo César Feital, Zé Glória, J. Giovani, Denilson do Rozario, Carlinhos da Chácara, Alex Saraiça and Léo Peres, the lyrics invite the audience to a playful trip to the diverse Indian cultures. Besides the references to hindu symbols and deities, the samba will also reflect on the Indian influences on the Brazilian culture, from the culinary to Saint Teresa of Calcutta.

अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं :  एमालेले स्वराजको सम्मानमा होटल सोल्टीमा रात्रीभोज भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । भेटमा  बिहीबार भारतीय विदेशमन्त्री काठमाडौं आएकी हुन् । उनले भोलि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ ।