इम्बोस्ड प्लेट, कस्तो देखिन्छ सवारी ब्यवस्था

इम्बोस्ड प्लेट, कस्तो देखिन्छ सवारी ब्यवस्था

यातायात ब्यवस्था विभागमा महानिर्देशक रुपनारायण भट्टराई चढ्ने गाडीमा  इम्बोस्ड प्लेट जडानको काम सुरु भएको छ ।   इम्बोस्ड प्लेट जोडेर यसको औपचारिक शुभारम्भ गरिएको हो ।  गाडीमा बाग्मती अन्तरगतको बी एए ०१०१ नम्बरको इम्बोस्ड प्लेट जोडिएको हो । १बाट १०० सयम्मको नम्बर भने राष्ट्रपतिदेखि मन्त्रीहरु चढ्ने सवारीका लागि छुट्याइएको छ । साना ठूला सवारी कार्यालय एकान्तकुना र दुईपांग्रे सवारी कार्यालय मातातीर्थले अनलाइन आवेदन खुलाएका छन् ।  अब इम्बोस्ड प्लेटको पहलिो नम्बर ०००१ हुनेछ । यसअघि नै इम्बोस्ड प्लेट शुभारम्भ गरिएपनि सवारीमा जोडिएको यो पहिलोपटक हो । आफ्नो सवारीमा इम्बोस्ड जोड्न चाहानेले विभागको वेबसाइटमा उपलब्ध अनलाइन सिस्टममा आफ्नो सवारी नम्बर रजिष्ट्रेशन गराउनुपर्ने छ ।

“Jesus Loves” Mom arrested over 12-year-old daughter’s tattoo

The mother of a 12-year-old girl has been arrested after a “Jesus Loves” tattoo was spotted on her daughter’s shoulder. The tattoo, which also featured a blue-green cross, was seen by a fifth-grade teacher at Arnco-Sargent Elementary in Newnan, Ga., during a school dance, when the girl wore a strapless dress, according to 11 Alive Atlanta. The teacher called the police to report it. “Each of the parents had a different story, and it boiled down to frankly just finger pointing,” Lt. Jason Fetner, of the Coweta County Sheriff’s Office, told the news station. Gaddy was arrested along with the girl’s mom, Emmie Nolan, 35, who was charged with being a party to a crime. “I think it’s unfortunate in that the child actually wanted to get the tattoo,” said Fetner. “It’s not like the child was forced to get the tattoo; I think it just comes down to bad parenting.” The girl originally told authorities that her father forced her to get the tattoo and that it angered her mother; later, the girl reportedly changed her story to say that she had wanted to get the tattoo. The father, meanwhile, told authorities that his daughter had gotten the tattoo at a Super Bowl party; this was confirmed by a video of tattoo artist Brenda Gaddy tattooing several people there, including “a number of minors,” said Fetner. “It’s difficult to imagine how as a parent you think it’s appropriate to supervise or allow someone to give your child a tattoo at that age.”

The story of the “Jesus Loves” tat sparked controversy on Facebook, where 11 Alive posted its report on Tuesday morning. Although tattooing minors is illegal in the state of Georgia — and laws vary by state, with some allowing the tattooing of minors with parental consent — the post asked its readers, “Are tattoos under the age of 18 appropriate? We’re asking because a mom was charged after her 5th grader got this tattoo at a Superbowl party.”  Another said this: “Under 18 is not acceptable. Kids are impulsive and unable to make proper decisions on their own. Just look at how ugly that tattoo is. She’s going to regret it later. The mother should be charged. That’s irresponsible parenting.” Finally, though, was the comment from a mother who said her own 15-year-old had just decided to get a tattoo to honor his recently deceased father. “So don’t judge people,” she wrote, “because you never know what their story is!”

Nepal Oil NIgam

आयल निगममा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा

जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।  नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन्। अनियमितता अध्ययन गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका चार सदस्य झापा, सर्लाही, चिवतन र भैरहवामा पुगेर फर्किएका छन् ।  निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका हुन्। निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी विभाग मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रूपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदहरुको ठहर छ। संसदीय समितिले अनियमितता भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गर्दा पनि निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगयात उच्च अधिकारीलाई निलम्बन नगरिएकोमा सांसदले आपत्ति जनाएका छन् ।  जग्गा प्राप्ति ऐन र संसदीय समितिको निर्देशन मिचेका निगमका अधिकारीले आफ्नै सञ्चालक समितिको मापदण्ड र दिर्देशन पनि मिचेर जग्गा खरिद गरेको देखिएको छ ।  जग्गा खरिदमा ठूलो भ्रष्टाचार भएकाले संलग्न अधिकारीलाई कारबाही दायरामा ल्याएरै छाड्ने सांसदको अठोट छ ।

माधव नेपाललाई राजपाको कुचो…

जनकपुरधाम : स्थानीय पिडाडी चोकमा आयोजित कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम स्थल पुग्ने बेला राजपाका कार्यकर्ताले  स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा (एमाले) द्वारा आयोजित चुनावी सभामा राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ता अवरोध गरेका छन् । संविधान संशोधनको विपक्षमा मतदान गरेर संशोधन विधेयक विफल बनाउनमा प्रमुख भूमिका निर्वाह गरेको एमाले मधेस विरोधी पार्टी रहेको भन्दै राजपाका नेता कार्यकर्ताहरुले नेता नेपालको विरोध गरेका हुन् ।  एमालेलाई मधेसबाट धपाउनु पर्छ भन्दै राजपा कार्यकर्ताहरुले पार्टीको विरोधमा चर्को नाराबाजी समेत गरे । झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका आधा दर्जन कार्यकर्ता घाइते भएको राजपा नेता परमेश्वर साहले जानकारी गराएका छन् । स्थिति तनावपूर्ण भएपछि कार्यक्रमस्थलमा व्यापक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेता नेपाल चढेको गाडीमा राजपा कार्यकर्ताहरुले ढुंगामुढा समेत गरेका थिए । तनाव बढेपछि प्रहरीले कार्यक्रमस्थलमा घेराबन्दी गरी एमालेको कार्यक्रमलाई सञ्चालित गराएको थियो ।

मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरण रक्की श्रेष्ठलाई

राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरणको ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छिन् ।  यो बर्षको ‘मिसेस नेपाल आईडल’ मा उनले अन्य १८   जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् ।  “मिसेस नेपाल आईडल २०१७ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भईन । कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक छेत्री , संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचार्कर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए ।   प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए भने  प्रतियोगितालाई कोरियोग्राफी भने मोडेल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिईन ।mrs-nepal-idol-2017-fina-amazone-entertainment-artistnepal-nava-dhungel-13-1 mrs-nepal-idol-2017-fina-amazone-entertainment-artistnepal-nava-dhungel-6mrs-nepal-idol-2017-fina-amazone-entertainment-artistnepal-nava-dhungel-6

 

खुट्टाले हवाइजहाज चलाउने महिला चारदिनपछि नेपाल आउदै

काठमाडौ : दुवै हात नभएर के भो ? उनी हवाइ जहाज उडाउन र साहसिक खेल खेल्न सक्छिन । उनी अर्थात ३४ बर्षीया जेसिका कक्स । उनी तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर पनि हुन । खुट्टाले हवाई जहाज चलाउने पहिलो महिलाको रुपमा कक्सले गिनिज बुकमा नाम लेखाएकी छन् । अमेरिकामा जन्मिएकी तिनै कक्स चारदिनपछि नेपाल भ्रमणमा आउँदैछिन् ।

World Tourism Organization (UNWTO) presents Ambassador of Yemen credentials

Tourism Organization (UNWTO), Taleb Rifai, accrediting him as Permanent Representative of his country to UNWTO.  The Ambassador of Yemen, H.E. Mr Nabil Khalid Hassan Maisery, has presented his credentials to the Secretary-General of the World UNWTO is the United Nations specialized agency for tourism and is based in Madrid, Spain. During the meeting, Rifai expressed to Ambassador Maisery the Organization’s determination and commitment to continue strengthening its close relationship with Yemen.

Best time to book Thanksgiving travel

BELLEVUE, WASH. – Summer still isn’t over, but Expedia.com flight data shows that getting an early start on planning holiday travel can yield significant savings. Thanksgiving and Christmas are two of the busiest travel periods each year, and in 2016, Expedia data revealed more than 85 percent of holiday travelers missed out on locking in the lowest fares.

“Timing is a big factor in getting a good deal on airfare,” says Sarah Gavin, vice president of global communications for Expedia. “People typically know pretty far in advance whether they’re going to travel for the holidays, so it’s a good idea to keep an eye on prices months out. Even with holiday travel, a general rule of thumb applies: If you find a fare that seems like a good deal, buy it.”

When to book for Thanksgiving
According to Expedia flight data for 20161, the sweet spot for booking Thanksgiving travel is 61-90 days out. Travelers who booked during that timeframe saw savings of up to 10 percent, while those that waited until the last minute, zero to six days out, paid more than 20 percent above the average ticket price. For 2017, the optimal window to book and save begins today and runs through September 23.

When to book for Christmas
For Christmas2, the cheapest time to book travel is 14-20 days out, where travelers saw savings of around five percent in 2016. Like Thanksgiving, last minute bookers are in danger of paying a premium, more than 15 percent above average ticket prices.

Where to go this fall
As the summer comes to an end, many global destinations are heating up in terms of savings. Expedia flight data3 shows several destinations across Europe and Asia that are cheaper for U.S. travelers in the fall. During the months of September – November, these are the destinations where fall means savings:

Europe

  • France – nearly 20 percent cheaper
  • Greece – around 15 percent cheaper
  • Austria, Netherlands and Spain – nearly 15 percent cheaper
  • Italy and Portugal – nearly 10 percent cheaper
  • UK – around 10 percent cheaper

Asia/Pacific

  • China – nearly 20 percent cheaper
  • Philippines – around 20 percent cheaper
  • South Korea – more than 15 percent cheaper
  • India – nearly 15 percent cheaper
  • Australia – around 10 percent cheaper

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा

काठमाडौं : नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि  जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । ‘लोकसेवा आयोग मेरिटोक्रेसीलाई मान्यता दिने संस्था हो आयोगको परीक्षामा सहभागी हुने सेनालगायत सबै पक्षले यसमा ध्यान दिने हो भने असफलता हासिल गर्नु पर्दैन’, आयोग अध्यक्ष मैनालीले भने । सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।

कम्पनीको काम सन्तोषजनक नभएको भन्दै मेलम्ची रद्द गर्ने तयारी

१२ भदौ, काठमाडौं । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआईटीएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए । ‘   आईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो । स्रोत: नागरिक दैनिक