जर्मनी फैंकफर्ट नजिकै गोली चल्यो

जर्मनी: जर्मनी फैंकफर्ट नजिकै शहर हनाउमा गोली चल्दा कम्तीमा ८ जनाको ज्यान गएको छ । बुधबार बेलुका दुईस्थानमा गोली चलेको जनाइएको छ । प्रहरीले संदिग्धको खोजी गरिरहेको जनाइएको छ । हनाउ शहर फ्रैंकफर्टबाट १६ माइलमा पूर्वमा संदिग्धलाई पक्राउ गरेको छ ।

Spread the love