प्रचण्डको नयाँ निवास

पुत्र प्रकाश दाहालको असामयीक निधनपछि यही महिनादेखि प्रचण्ड लाजिम्पाटस्थित पूरानो डेरा छाडेर नयाँ घरमा आफ्नो परिवारसहित सरेका छन्   यसअघि लाजिम्पाटमा सर्वहारा वर्गको पार्टीको नेता भएर भव्य ‘महल’मा बसेको भन्दै प्रचण्डको खुबै आलोचना भएको थियो । बाहिरबाट हेर्दा घर पूरानो देखिन्छ । लामो समयदेखि रंग गरिएको छैन ।घरको तल्लो तलामा भेटघाट र बैठकका लागि हल र कक्षहरु रहेका छन्  प्रचण्डको अहिलेको नयाँ निवास भने साढे दुई तल्लाको रहेको छ । भने परिवारहरु बस्नका लागि माथिल्लो तल्ला प्रयोग गरिएको छ ।

Spread the love