२ मंसिर, तनहुँ : करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । बम प्रहारबाट गाडीको सिसा फुटेको छ ।
द पावर न्युज डट कम ९८४१५२४१८७