बस्तीमाथि पहिरो – २ घर जोखिममा

land sliding

बस्तीमाथि पहिरो – २ घर जोखिममा

२०७३, असार १६ –  रीगाउँ–९ चेप्राङ्गका २२ घर जोखिममा परेका छन् । बस्तीको दुवैतिरबाट ठूलो पहिरो खसेपछि बस्ती संकटमा परेको हो । गएरातिदेखि परेको अविरल वर्षाले चारैतिर पहिरो गएपछि  ‘अर्को बस्तीमा जाने पंगली खोलामा पनि पहिरोछ, पूर्वतर्फ पनि चेप्राङ्गखोला राति १० बजेबाट परेको पानीले पहिरो आएपछि सवै बाटो अवरुद्ध छ । चारैतिर ढुङ्गा खसिरहेको आवाज आएको छ ’  ।