बलिउड नायिका श्रीदेवी कपुरको निधन

बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन भएको हो । एक विवाह समारोहमा सहभागी भइरहेका बेला ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको छ ।

Spread the love