भक्तपुरमा घर भत्किँदा ३ को मृत्यु

८ असार, भक्तपुर : भूकम्प पीडित बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।  भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेकाे पहिराेले  च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको छ । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।

Spread the love