हिमालयन अनलाईन सर्भिस हन्सको लोकप्रिय इन्टरनेट सेवा

काठमाडौं, असार १५ : नेपालमा आइ एस पी – इन्टरनेट सर्भिस प्रदायक संस्थाहरु थुप्रै छन जसमध्ये हन्स ज्यादेै लोक प्रिय नाम हो । हन्सले नेपालको सुगम क्षेत्र मात्रै नभई दृर्गम क्षेत्रमा पनि आफ्नो सेवा पृयाउन सफल भएको छ । अन्य आइ एस पी हरुले सेवा दिन नसकोको स्थानमा पनि आफ्नो सेवा सहजै बिस्तार गराएको छ । लामो समयसम्म कार्यरत हन्स ज्यादेै लोक प्रिय नाम हो ।

नेपालको हरेक कुनामा सेवा दिन सक्ने हिमालयन अनलाईन सर्भिस हन्सले आफ्नो व्यवसायलाई बृद्घि गदै आईरहेको छ । बिगद लामो समयदेखि सेवा दिदै ग्रहक समझ लोकप्रिय बन्दै आईरहेको छ । हन्सको इनटरनेल सेवा काठमाडौ लगाएत देशका बिभिन्न क्षेत्रमा आफ्ना शाखा बिस्तार गर्दै आएको छ ।

२५ वर्षदेखिको ब्यान्डवीथ कनेक्सनमा भारतीय एकाधिकार समाप्त भएको र चीन इन्टरनेट संजाल औपचारिकरुपमै जोडिन थालेपछि नेपालमा हाल संचालनमा रहेका आई एस पि हरुले धमाधम आफ्नो सेवालाई फराकिलो पार्न शाखा कार्यलयहरु बिस्तार गरिहेका छन् । ग्रहकलाई सन्तुटि दिदै चुस्त रुपमा सेवा प्रदान गर्न लागीएको जनाइएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार  व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ।  देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन्। यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो। तथ्याङ्क अनुसार कुल इण्टरनेट प्रयोगकर्तामध्ये एक करोड ४९ लाख ३० हजारले मोबाइलबाटै इण्टरनेट प्रयोग गर्छन्।  दुरसञ्चार सेवा प्रदायकबीच मोबाइल इण्टरनेटको पहुँच विस्तारमा भएको प्रतिस्पर्धाले इण्टरनेट प्रयोग गर्नेको सङ्ख्यामा व्यापक वृद्धि आएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ।  नेपालमा अहिले सेवा प्रदायकले मोबाइलबाहेक डायल अप, वायरलेस, अप्टिकल फाइबर, एडीएसएल, सीडीएमए, इभीडीओ, वाइम्याक्स र भीस्याटमार्फत पनि इण्टरनेट उपलब्ध गराइरहेका छन्।  यसमध्ये ८० लाख १३ हजारले नेपाल टेलिकमको इण्टरनेट प्रयोग गर्छन्। सरकारले सन् २०२० सम्म नेपालभर ब्रोडब्याण्ड इण्टरनेट पुर्याउने लक्ष्यसहित अप्टिकल फाइबर बिछ्याउने प्रक्रिया पनि अघि बढाएको छ।

Spread the love