नेपाल आउन चाहे नेपालीले कोरोनाको संक्रमण प्रमाण पेश गर्नुपर्ने

tribhuvan international airport

२६ फागुन, काठमाडौं : सरकारले कोरोनाको संक्रमण धेरै देखिएको चीनका साथै इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई घर फर्किँदा संक्रमण नभएको प्रमाण पेश गर्नुपर्ने गरिएको छ । जुन जारी भएको सात दिन कटेको हुनुहुन्न ।
नेपाल आउन चाहे नेपाली दूतावास वा नियोगमा कोरोना भाइरसको संक्रमण नभएको भनेर जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र बुझाउनुपर्छ । दक्षिण कोरियाबाट फर्केका केही नेपालीमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल पुगेका थिए ।

Spread the love