१७ रुपैंयामा प्रेमिका

तपाई पनि सिंगल हुनुहुन्छ र यस्तै चाहना छ भने अब नआत्तिनुहोस् किनभने तपाईले अब
दक्षिण चीनको गुआडोंगमा मात्रै १७ रुपैंयामा कुनै सुन्दर युवतीसँग केहिसमय बिताउन सक्नुहुन्छ । एक्लोपनाले धेरैलाई सताउँछ र यसले मानिसलाई समय बिताउन पनि गाह्रो बनाउँछ । एक्लो मानिसलाई जोडी देख्दा उसको साथमा पनि कोहि त्यस्तै साथी होस जोसँग उसले आफ्नो मनको कुरा गर्न सकियोस जस्तो लाग्न सक्छ ।

सिंगल युवकलाई पनि सुन्दर युवती सँग कुरा गर्न, घुमफिर गर्न लाग्न सक्छ तर उसको चाहना पुरा भएको हुँदैन । तपाईलाई पत्यार लागेन होला तर, यो कुरा सहि हो । तपाईले मात्रै १७ रुपैंयामा प्रेमिका भाडामा पाउन सक्नुहुन्छ र यो कुरा सामाजिक सञ्जालमा पनि धेरै नै भाइरल भएको छ ।

Spread the love