पहिलो कोरोना भाइरस पत्ता लगाउने महिला

पहिलो मानव कोरोनाभाइरस पत्ता लगाउने महिला जुन अमेल्डा स्कटल्याण्डकी एक जना बस चालककी छोरी थिइन्। कोभिड-१९ नयाँ भाइरस हो तर यो सन् १९६४ मा लण्डनस्थित सेन्ट टमस हस्पिटलको प्रयोगशालामा सबैभन्दा पहिले डाक्टर अल्मेडाले पत्ता लगाएकी कोरोनाभाइरसको जुन हार्टका रूपमा सन् १९३० मा जन्मिएकी यी भाइरोलोजिष्ट उत्तरपूर्वी ग्लास्गो, स्कटल्याण्डमा हुर्किएकी थिइन्। विन्टरका अनुसार डाक्टर टिरेलले स्वय‍म्‌सेवकहरूको सहयोगमा नाकबाट निस्कने पदार्थको अध्ययन गरिरहेका थिए ।

चिकित्साविज्ञान सम्बन्धी लेखक जर्ज विन्टरका अनुसार ओन्टेरियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर अल्मेडाले इलेक्ट्रोन माइक्रोस्कोपको सहयोगमा आफ्नो असाधारण क्षमता विकास गरेकी थिइन्। उनले विकास गरेको एउटा विशेष विधिका कारण एन्टिबडीको प्रयोग गरि भाइरसहरूलाई अझ प्रष्ट तस्वीरमा उतार्न सकियो।

योग शिक्षिका बनिन् तर फेरी सल्लाहकारका रूपमा सन् १०९८०को अन्त्यतिर भाइरसकै अनुसन्धानमा एचआइभी भाइरसको नयाँ तस्वीर लिन मद्दत गरेकी थिइन्। सन् २००७ मा ७७ वर्षको उमेरमा जुन अल्मेडाको निधन भयो। मृत्यु भएको १३ वर्षपछि विश्वभरी महामारीका रूपमा फैलिएको एउटा भाइरसलाई बुझ्न मद्दत गर्ने आफ्नो कामका लागि उनले अन्तत: सम्मान पाइरहेकी छन्।

Spread the love