पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा तत्काल नियन्त्रण भएपछि ठूलो क्षति हुनबाट जोगिएको छ ।आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो।

Spread the love