शुक्रबार सार्वजनिक विदा

१४ मंसिर, काठमाडौं : हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।National election of nepal Nga_chhap-lagaune

Spread the love