अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

२६ फागुन, तान्जानिया : अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपाली सोसाइटी अफ तास्मानियाले संक्रमणबाट बच्न भेला तथा भोज आयोजना नगर्न आग्रह गरेको छ ।
दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।

Spread the love